समाचार थप

भूकम्प पछिको पुनर्निर्माणमा सरकारको चरम ढिलासुस्ती

काठमाडौं– २७ महिना बित्यो भूकम्प पीडितले न्युनतम आवास खोजेको । यस बीचमा सदनमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्ष नेता पालैपालो प्रधानमन्त्री भए । उनिहरुले भूकम्प पीडितलाई तत्काल बासको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्ति पनि गरे । तर काम भने उपलब्धिमूलक हुन सकेन । सरकार मात्र होइन प्रतिबद्धता गर्ने काम नगर्ने सूचीमा एनजिओ/आइएनजिओहरु

विचार/विश्लेषण थप

राज्यले कराते खेलको महत्व बुझ्न सकेको छैन : रामकुमार श्रेष्ठ

विक्रम सम्वत २०३७ साल असोज १४ गते काठमाडौंको सिनामंगलमा जन्मनुभएका रामकुमार श्रेष्ठले लामो समय कराते खेल र यसको विकासमा व्यतित गर्नुभयो । काठमाडौंको सिनामङ्गलमा सिनामङ्गल क्योकुसिन कराते डो उपशाखा स्थापना गरी १३ बर्ष यो शाखा हाकेका कराते खेलाडी श्रेष्ठले थुप्रै क्षेत्रिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कराते खेलमा सहभागिता जनाएर विभिन्न उपाध

खोज थप

यस्तो छ सरकारी बदमासी, इम्बोस्ड नम्बर प्लेटमा करोडौंको घोटाला

काठमाडौं– २०७३ जेठ १७ गते, यातायात व्यवस्था विभागले बंगलादेशी कम्पनी डेकाटुर टाइगरसँग ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्

कहाँ के थप

कोरियाबाट फर्केका युवाले खोले ग्लोबल मार्ट

काठमाडौं– पेप्सी टाउनप्लानिङ्गको सनसिटीसँगै खुल्यो ग्लोबल मार्ट काठमाडौको पेप्सीकोलास्थिती सनसिटिी अपार्टमेन्टसँगै रहेको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट सञ्चालनमा आएको छ ।  कम्प्लेक्समा आयोजित विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गरे । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्

पर्यटन थप

नेपाल घुम्न आउने पर्यटकको संख्यामा उत्साहजनक वृद्धि

काठमाडौं– राजनीतिक स्थिरताको आभाससँगै ठमेल लगायत पर्यटकीय स्थलमा यस्ता दृश्य देख्न पाइन्छ । काठमाडौं लगायतका देशका अन्य चर्चित सांस्कृतिक, धार्मिक तथा हिमाली क्षेत्रहरुमा यसरी नै पर्यटकको घुइचो लाग्न थालेको छ । असोज र कार्तिक महिनालाई पर्यटकीय आगमनका लागि उपयुक्त महिनाका रुपमा लिईन्छ । तर अहिले चैत्र वैशाख महिनादेखि नै पर्यटक आगमन सका

अन्तर्राष्ट्रिय थप

बेलायतको कन्जरभेटिभ पार्टीले संसदको बहुमत गुमायो

एजेन्सी– बेलायतको संसद्मा कन्जरभेटिभ पार्टीले संसदमा कायम रहेको आफ्नो बहुमत गुमाएको छ । बिहीबार सम्पन्न आम निर्वाचनमा ३ सय १८ सिटमा सिमित हुँदै कन्जरभेटिभ पार्टीले संसद्मा यसअघि रहेको ३ सय ३० सिटको बहुमत गुमाएको हो । बेलायती संसद्को जम्मा ६ सय ५० सिटमध्ये बहुमतका लागि ३ सय २६ सिट आवश्यक पर्दछ । दोश्रो स्थानको लेबर पार्टीले २ सय ६१ सिट

खेलकुद थप

पाको–नेपाल क्योकुसिन कराते एशोसिएशन द्वारा खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान

काठमाडौं– पाको नेपाल क्योकुसिन कराते एशोसिएशन केन्द्रीय डोजोले खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरेको छ । एशोसिएशनले आज ८० जना खेलाडीहरूलाई प्रमोशनल प्रशिक्षण प्रदान गरेको हो । पाशुपात क्षेत्रको बनकालीमा भएको प्रमोशनल प्रक्षिक्षण यस एशोसिएसनकी अध्यक्ष समेत रहनुभएकी मुख्य प्रशिक्षक सन्जु मर्हजनले प्रदान गर्नुभएको हो । विभिन्न वेल्