कांग्रेस महाधिवेशनमा मतदान जारी

congress finalनेपाली कांग्रेसमा १३ औं महाधिवेशनमा पदाधिकारी चयन लागि अहिले मतदान जारी छ । विहान ८ बजेबाट शुरू भएको मतदान अहिले पनि जारी छ । देश तथा विदेशबाट चुनियर आएका ३१ सय ६१ महाधिवेशन प्रतिनिधिले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिइरहेका छन् । कांग्रेसकमा १ सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया