कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरू

फाल्गुन, २६ । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने केन्दीय सदस्यको मत गणाना जारी शुरू भएको छ । खुल्लातर्फका २५ केन्द्रीय सदस्यको मतगणना शुरू भएको हो । मतगणना मद्यान्ह १२ बजेबाट सुरु हुने भएपनि आचार संहिता बनाउन ढिलाइ हुँदा मतगणना कार्य केही समय ढिला शरू भएको हो । खुल्लातर्फ २५ केन्द्रीय सदस्यको मतगणना आज बेलुकीसम्ममा सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया