पोखरामा तपाई अल्ट्रा फलाइटमा पनि रमाउन सक्नुहुन्छ ( फोटो फिचर सहित )

पोखरा कार्तिक ।  सुन्दर नगरी पोखरामा तपाई अल्ट्रा फलाइट मार्फत पनि रमाउन सक्नुहुन्छ । प्याराग्लाइडिङमा मात्र हैन अल्ट्रा फलाइटमा उडेर पनि छुट्टै मजा लिन सकिन्छ ।

विशेषगरी पोखरामा फिस्टेल अल्ट्रा फलाइटले यो खालको सुविधा दिदै आएको छ । अल्ट्रा फलाइटबाट हिम श्रङ्ख्ला, फेवाताल र पोखराको मनोरक दृश्य अवलोकन गर्न सकिन्छ ।

फिस्टेल अल्ट्रा फलाइटका व्यवस्थापक दिनेश भण्डारीका अनुसार पोखरामा अल्ट्रा फलाइट पनि उत्तिकै लोकप्रिय छ । उनका अनुसार फिस्टेल अल्ट्रा फलाइटलाई दिनैभर नै अल्ट्रा फलाइट मार्फत पोखराको दृश्य अवलोकन गर्न चाहनेलाई भ्याई नभ्याई हुन्छ । अल्ट्रा फलाइटमा उड्न चाहने नेपालीलाई विदेशी भन्दा निकै कम शुल्क रहेको व्यवस्थापक भण्डारी बताउनुहुन्छ । _mg_9366dsc_4918-copy

DCIM100GOPRO

babu

तपाईको प्रतिक्रिया