आहा रारा गोल्डकोपको उपाधि मनाङ मस्र्यादीलाई

कास्की । आहा रारा गोल्डकोपको उपाधि मनाङ मस्र्यादीले क्लबले जितेको छ । आज भएको खेलमा आयोजक साहारा क्लबलाई १–० गोलले अन्तर हराउँदै मनाङले उपाधि जितेको हो । मनाङ यो सँगै आहा–रारा कोल्ड कपको पाँचौ पटक जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया