हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा व्यस्त

काठमाडौं– हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा छन् । गएको बुधबार राजधानी आईपुगेका अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगा भेटघाट गरिरहेको छन् ।  उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसाग भेटघाट गरेका थिए ।

करिब एक घण्टा शेरचन गुम्बामा बिताएका अभिनेता लीले  बौद्ध धर्मबारे कुराकानी गरेका थिए ।

त्यस्तै लीले विनाशकारी भूकम्पबाट प्रभावित बनेको विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्थुपामा पुगेर अभिनेता लीले पुन: निर्माणबारे जानकारी लिएका थिए ।

व्यत्तिगत घुमघाममा नेपाल आएका अभिनेता लीको भ्रमण गोप्य राखिएको छ ।

तपाईको प्रतिक्रिया