पिजा वल्र्ड होली हंगामा, हेर्नैपर्ने निकै रमाइला दृश्य 

काठमाडौं–काठमाडौं बौद्ध पीपलबोट अगाडि रहेको पिजा वल्र्ड नेपालले एक विशेष कार्यक्रम गरी होली पर्व मनायो । रेष्टुरेन्टमा कार्यरत सबै कर्मचारी आइतबार आफ्नो कामलाई थाती राखेर दिनैभर होलीमा रमाएका थिए । सञ्चालनको छाटो समयमै पिजा वल्र्डले ग्राहको मन जित्न सफल छ । फोटो : पिजा वल्र्ड नेपाल

तपाईको प्रतिक्रिया