आयोजक रूसको दोस्रो खेलमा सानदार जीत

काठमाडौं– विश्वकपको आयोजक राष्ट्र रूस आफ्नो दोस्रो खेलमा पनि विजयी भएको छ । रुससँग पराजित भएपछि इजिप्विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हराएको हो ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो ।

Published On:  131पटक हेरिएको

तपाईको प्रतिक्रिया