आइतबारदेखि भारी बर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं– आगामी तीन दिन दशैभर सामान्यदेखि भारी बर्षा हु्न सक्ने संकेत अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाबाट जारी विज्ञप्तीमा देशभर समान्यदेखि पूर्ण देखी भारी बर्षा हुन सक्ने अनुमान गरिएको छ । देशैभर बर्षा हुन सक्ने अनुमान भएपछि सरकारले आम नागरिकलाई सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौामा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा छ, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ ।

Published On:  174पटक हेरिएको

तपाईको प्रतिक्रिया