किन समातिदै छन् प्रकाण्ड पटक–पटक ?

काठमाडौं– विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) किन पटक पटक समातिरहेका छन् । अहिले यो धेरैलाई चासोको विषय भएको छ । अदालतले छोड्न आदेश दिए लगत्तै उनलाई श्रङख्लाबद्ध पक्रिने काम भइरहेको छ ।

बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया