नेपाल भारततिर ढल्कनु पर्ने भारतीय सेना प्रमुखको अभिव्यक्ति

काठमाडौं– भारतीय सेना प्रमुख विपिन रावतले नेपाल भारततर्फ ढल्किएर अगाडि बढ्न्को विकल्प नरेको बताएका छन् । बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा भारतीय सेना प्रमुखले असन्तुष्टि जनाउँदै नेपालले भारतको प्रस्ताव नकार्न नहुले बताएका हुन् । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय लिएको थियो ।

नेपालको चीनसँग बढ्दो निकटताका विषयमा पत्रकारले प्रश्न गर्दा सेनापति रावतले नेपालले भारतसँग सहकार्य गर्नेपर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया