टप कार्गो सेल्स एजेण्ट अवार्ड २०१८ बाट रिच्युअल फ्रेट सम्मानित

थाई एयरवेजले टप कार्गो सेल्स एजेण्ट अवार्ड २०१८ बाट रिच्युअल फ्रेटलाई गरेको छ । स्थापनाको ५१ औं वार्षिकोत्सवका अवसरमा थाई एयरवेजले थाई एयरवेजमार्फत सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीका रुपमा रिच्युअल फ्रेटलाई सम्मानित गरेको हो ।

यसअघि टप कार्गो सेल्स एजेन्ट अवार्डबाट रिच्युअल फ्रेट ८ पटक सम्म्मानित भइसकेको छ ।

उत्कृष्ट कार्गो व्यवसायीका रुपमा केहीवर्षयता निरन्तर सम्मानित हुन पाउनु आफूहरुका लागि गौरवको विषय भएको रिच्युल फ्रेटका सञ्चालक डिल्लीरत्न तुलाधरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया