लुट्नेलाई छाड्दै, निमुखालाई खेद्दै काठमाडौं महानगरपालिका : पाठक विचार

सृजना शर्मा– काठमाडौं महानगरपालिकाले काठमाडौंको अधिकांश ठाउँको ज्यानमारा धूलो र हिलो हटाउन छैन, सडकमा रहेका ज्यानमारा धराप हटाउन सकेको छैन, सडकमा छाडा छोडिएका चौपया हटाउन सकेको छैन, दिन दिनै सयौं सर्वधारण टोक्ने सडक कुकुर हटाउन सकेको छैन, सवारी पार्किङको कुनै विकल्प दिन सकेको छैन, नक्सा पास नगरी आलिसान बङ्गला बन्दा समेत केही कारवाही सकेको छैन, महानगर भित्रको सडको अवस्था भद्रगोल हुँदा समेत माखो मार

रोकिएन बढ्दो महँगी, गरिबलाई चुल्हो बाल्न गार्‍हो

काठमाडौं– नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७१/७२ मा औसत ६ दशमलव २ प्रतिशतमा रहेको मूऽास्फीती आर्थिक वर्ष २०७२/७३ मा बढेर ८ दशमलव ५ प्रतिशतको विन्दूमा पुग्यो । तर आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थिक वर्ष २०७३/७४ मा मुऽास्फीति ४ दशमलव ६ प्रतिशतको विन्दूमा स्थिर देखियो । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनाको मुद्रास्फीती ३ दशमलव ९ प्रतिशतमा सिमित भएको देखिन्छ । तर नेपाल

आफ्नै खर्चमा सडक सरसफाई गर्दै विमानस्थलका कर्मचारी सरोज महतो

आफ्नै खर्चमा सडक सरसफाई गर्दै विमानस्थलका कर्मचारी सरोज महतो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी सरोज महतोले आफ्नै खर्चमा विमानस्थलको मूल गेटदेखि पशुपति मन्दिर परिसरसम्म सरसफाई गर्दै आएका छन् । विमानस्थलमा सरसफाई कर्मचारीका रुपमा कार्यरत महतोले केही सातायता गर्दै आएको यो अभियानमा विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत प्रत्यक्ष सहभागिता रहेको छ । काठमाडौंको गोल्डेन गेट, पेन्टागन, एजिए

गणितमा बलियो बाम गठबन्ध, कसरी जोगाउँला कांग्रेसले शाख

काठमाडौं– अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि राजनीतिक दलहरूले अहिले आफ्नै किसिमको तयारी गरिरहेका छन् । खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले चुनाव केन्द्रीत तयारी थालेका हुन् । स्थगित संददको ठूलो दल नेपाली कांग्रेसले चुनावी तालमेल भएका केही ठाउँ वाहेक अन्य ठाउँमा आफ्नै सभा सम्मेलन गर्ने योजना बनाएको छ । तालमेल गरिएका ठाउँमा भने कांग्

अष्ट्रेलियामा विशाल डाइनोसरको पदचिह्न फेला

एजेन्सी– अस्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा विश्वकै ठूलो डाइनोसरको पदचिह्न फेला परेको छ । अनुसन्धानकर्ताहरूले उक्त पदचिह्न लामो घाँटी भएको हर्बिभोर नामक डाइनोसरको भएको बताएका छन् । उक्त चिह्न ५ फिट ९ इन्चको रहेको जनाइको छ । गत जुलाईमा कार्निभोरस डाइनोसरको भएको विश्वास गरिएको ३ फिट ९ इन्चको चिह्न बोलिभियामा फेला परेको थियो । युनिभर्सिटी अफ क्विन्सल्यान्डका प्राध्यापक स्टिभ सालिसबरीले उक्त विशा

कुनै नायक भदा कम छैनन् पोखरेली मोडल अनिस कार्की

पोखरा– पोखरेली मोडेल अनिष कार्की झट्ट हेर्दा कुनै नायक भन्दा कम छैनन् । गोरो चकलेटी अनुहार भएका कार्की हेर्दा पनि उतिकै आर्कषक छन् । पछिल्लो समय मोडलिङ मार्फत आफ्नो यात्रा तय गरिरहेका कार्कीको सोच अब फिल्मको नायक बन्ने छ । मेघा मोडल पोखरा २०१६ का विजेता कार्कीले राहुल मुखर्जीको तिमि मनमा मेरो म्यूजिक भिडियोमा लिड रोलमा रहेर अभिनय गरिसकेका छन् । करिअर शुरूवातको केही समयमै उनी म्यूजिक भिडियो मार्

पिजा वल्र्ड होली हंगामा, हेर्नैपर्ने निकै रमाइला दृश्य 

काठमाडौं–काठमाडौं बौद्ध पीपलबोट अगाडि रहेको पिजा वल्र्ड नेपालले एक विशेष कार्यक्रम गरी होली पर्व मनायो । रेष्टुरेन्टमा कार्यरत सबै कर्मचारी आइतबार आफ्नो कामलाई थाती राखेर दिनैभर होलीमा रमाएका थिए । सञ्चालनको छाटो समयमै पिजा वल्र्डले ग्राहको मन जित्न सफल छ । फोटो : पिजा वल्र्ड नेपाल

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान

फागुन २७, काठमाडौं, कतारस्थित रिया मनी ट्र्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउादा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गर्नुहुने आईएमई सेवाग्राही श्री ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले गतमहिना नेपाली रुपैयाा १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाउनु भएको थियो । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट

गैरआवासीय नेपाली संघ महिला फोरमको गोष्ठी सम्पन्न

काठमाडौं–गैरआवासीय नेपाली संघ महिला फोरमले हाम्रा नारी कहाँ छन् विषयक एक गोष्ठी सम्पन्न गरेको छ । १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोल्दै परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकमा नेपलीलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन गरिन लागेकी जानककारी दिनुभयो । कार्यक्रमाा सञ्चय कोषका वीरेन्द्र मोहन अधिक

विपद् व्यवस्थापनमा महिला तथा समावेशीकरण आवश्यक रहेकोमा सरोकारवालाको जोड

दिप्ती भट्ट–काठमाडौं । गृह मन्त्रालयका कानून तथा फैसला महाशाखाका प्रमुख निर्मला अधिकारीले विपद् व्यवस्थापनमा महिला तथा समावेशीकरणको विषय आवश्यक रहेको औल्याउनुभएको छ । महिला कानून र विकास मञ्चले विहीबार आयोजना गरेको विपद व्यवस्थापन सम्बन्धी नीति, योजना र कानूनी व्यवस्थाहरुमाथि सञ्चाकर्मीसँग गरिएको छलफलमा महाशाखा प्रमुख अधिकारीले विपदको समयमा सबैभन्दा बढि महिला, बालबालिका, अपाङ्ग र अल्पसंख्यक समुदाय