टोड्केको पर्यटन प्रर्वद्धनमा स्थानीय लागे

म्याग्दी– म्याग्दीको कुहुा, झिा र पात्लेखेत गाविसको सिमा क्षेत्रमा पर्ने टोड्केमा आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनका लागि स्थानीय बासीन्दाहरु प्रचारप्रसार र पुर्वाधार निर्माणमा जुटेका छन् । समुद्री सहतदेखि दुई हजार ३८० मिटर उचाईमा अवस्थित टोड्केको पर्यटन विकासका लागि मेला, महोत्सवको माध्यमबाट प्रचारप्रसारका साथै सडक, ईन्टरनेट, भवन, वनभोज स्थल, खानेपानी, खेलमैदान निर्माण भएको छ । नजिकैको पूर्णगा

घोडेपानी पुनहिलमा पर्यटक बढ्न थाले

कास्की, फागुन २३ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको बिरेठााटी र घान्दु्रक क्षेत्रमा चिन र दक्षिण कोरीयाबाट भ्रमणमा आएका पर्यटकहरुको चहलपहल बढेको हो । यस क्षेत्रका पर्यटकीय स्थलहरु गत बैशाखको भुकम्प र नयाा संबिधान जारी भएपछि करिब पााच महिनासम्म भएको नाकाबन्दीका कारण सुनसान बनेका थिए । चिन, दक्षिण कोरीया र आन्तरीक पर्यटकको आगमन बढेपछि पर्यटन तथा होटल ब्यवसायी उत्साहीत बनेका छन् । घोडेपानी–घान्द

पर्यटन व्यवसायमा प्रतिष्प्रर्धा बढ्दो छ : बस्ताकोटी

पोखरा । नेपालकै सुन्दर नगरी । सायद पोखराको नाम नसुनेका र पोखरा नगएका नेपाली कमै होलान् । शिरमा देखिने हिमाल र त्यसको फेदमा देखिने फेवातालले पोखराको सौन्दर्यलाई झल्काउँछन् । अझ, पोखराको लेकसाइड त पर्यटकको लागि एउटा सुन्दर गाउँ नै हो । पोखरा राम्रो मात्रै छैन्, पोखरामा सौन्दर्यसँगै रमाउन आउने पर्यटकले पनि पोखराको महत्व अझ बढाएको छ । पोखराका कति मानिसहरूले त पर्यटकलाई आधार मानेर व्यवसाय चलाएका छन् ।