सन्दिप लामिछानेले लिए छठौ विकेट

काठमाडौं । जारी टी–२० विश्वकप छनोटमा प्रतियोगीतामा नेपालका खेलाडी सन्दिप लामिछानेले छठौं विजकेट लिएका छन् । अहिले मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच खेल भईरहेको छ ।

नेपाली कप्तान रोहित पौडेलले लिए यूएईको पाँचो विकेट

काठमाडौं । जारी टि–२० विश्ककप छनोट प्रतियोगितामा नेपालका कप्तान रोहित पौडलले यूएईको पाँचौ विकेट लिएका छन् । यूएईले १६ ओभरको समाप्तीमा १ सय रन जोडेको छ ।

कुशल मल्लले लिए यूएईको चौथौ विकेट

काठमाडौं । जारी टी–२० विश्वकप छनोट प्रतियोगीतामा कुशल मल्लले युएईको चौथो विकेट लिनुभएको छ । १४ ओभरको समाप्तीमा युएईले ४ विकेट गुमाएर ९० रन जोडेको छ ।

यूएईको ३ विकेट पनि गिर्यो

काठमाडौं । नेपालले युएईको तेस्रो विकेट पनि लिएको छ । जारी प्रतियोगीतामा १०.२ ओभरमा ३ विकेट गुमाएर ६६ रन जोडेको छ ।

टी–२० विश्वकप छनोट : नेपालको खेल लयमा

काठमाडौं । टी–२० विश्वकप छनोटको खेलमा नेपाल आफ्नो लयमा फर्किएको छ । नेपालको बलिङ निकै सन्तुलित देखिएको छ भने यूईएले नेपाली खेलाडी सामू दबाबमा देखिएको छ । आठ ओभरको समाप्तीमा युएईले २ विकेट गुमाएर ५६ रन जोडेको छ ।

नेपालले यूएईको दोस्रो विकेट झार्यो

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय छनोट खेलमा सेमिफाइनलमा नेपालले यूएईको दुई विकेट झारेको छ । यूएईले टस जितेर नेपाललाई पहिला बलिङको निम्ता दिएको थियो ।

विश्वकपमा छनोट हुन नेपालले यूएईलाई हराउनैपर्ने

काठमाडौं । अगामी बर्ष हुने विश्वकपट टी–२० खेलमा छनोट हुन नेपाल आफ्नो चिरपरिचत प्रतिद्वन्द्व यूएईलाई हराउनैपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपनि उपविजेताको रूपमा समेफाइनल पुगेको नेपालको भीडन्त युएईसँग पक्का भएको हो । यो खेल जितेमा नेपाल फाइनलसँगै विश्वकपमा छनोट हुनेछ ।

नेपाल ओमनसँग ५ रनले पराजित भएपनि समूह उपविजेता

नेपाल ओमनसँग ५ रनले पराजित भएको छ । आज भएको खेलमा नेपाल ओमनसँग ५ रनले मात्र पराजित भएको हो । ओमनसँग पराजित भएपनि आफ्नो समूहबाट नेपाल समूह उपविजेता बनेर टि–२० विश्वकप छनोट चरणको सेमिफाइनलमा पुगेको छ ।