पोर्चुगलका सफल व्यवसायी द्धय बस्नेत र शेर्पा

बाबुराम/पुण्य– राजनीतिक अस्थिरताले गााजेको छ देशलाई । हरेकजसो क्षेत्रमा अभाव, तनाव व्यहोर्नुपर्ने बाध्यता छ, नेपालीलाई । रोजगरी छैन, भएपनि श्रमको उचित सम्मान र मुल्य पाइदैन । यी यावत कारणले स्वदेश छाडेर कामकै खोजिमा बिदेश जानेहरु दिनानुदिन बढिरहेका छन् । बिभिन्न उदेश्य बोकेर आफ्नो उज्वल भविश्य खोज्न बिदेशीनेहरुको पहिलो रोजाई अमेरिका तथा युरोप बनेको छ । तर यी मुलुकको रोजगारी सोचेजस्तो सजिलो र सह

कतारमा नेपाली चेलीका शव अलपत्र

पुस । कतारमा रहस्यमय ढङ्गले मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । मृतकका आफन्तले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको विवाद हुनु नै हत्याको प्रमाण भएको बताइरहेका छन् । प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको आफनतको गुनासो छ । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोल

पोर्चुगलमा व्यवसाय गर्दै नेपाल चिनाउँने राजकुमार

बासु सत्याल-पोर्चुगल । रोजगारी र अवसरका लागि विदेशिने नेपालीको संख्या पछिल्लाे समय बढ्दाे छ । अस्थिर राजनीति, अवसरको कमी, रोजगारीको अभाव, श्रम अनुसारको पारिश्रमिक नपाउनु लगायत कारण नेपाली युवाहरु विदेशिने क्रम बढेकाे हाे । विदेश जाने र देशलाई धिक्कार्नेको संख्या पनि पनि अहिले बढ्दाे छ । तर, विदेशी भूमिमा श्रम गर्ने सबै उस्तै भने छैनन । अवसरको खोजी गर्दै विदेश गएका कैयौं नेपालीले मुलुकको पहिचान बच

डेनमार्कमा गुड्ने बसहरूमा नेपालका पोष्टर

कार्तिक । डेनमार्कको राजधानी कोपेनहेगनमा गुड्ने बसहरुमा नेपालका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको तस्बिर राखिएको छ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाली दुतावास डेनमार्कले कोपनहेगनमा गुड्ने सिटी बसमा पोस्टर राखेको हो । डेनमार्कका लागि कार्यवाहक राजदूत रामकाजी खड्काका अनुसार पाटन दरबार स्क्यायर, सगरमाथा, पोखरा, लुम्बिनी र चितवन लगायतका पर्यटकीय ठाउँहरूका  जानकारी दिने पोष्टर टाँसिएक

यूएईबाट विदामा घर आउँदा दूतावासबाट पत्र लिनुपर्ने

कार्तिक ३ । घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल आउँदा अनिवार्य रूपमा दूतावासबाट पत्र लिनुपर्ने भएको छ । यदि कुनै कामदारले दूतावासबाट पत्र नलिएको खण्डमा श्रम स्विकृत नहुने भएको छ । नेपाली दूताबास युएईले एक विज्ञप्ति जारी गर्दै यूएईमा कार्यरत घरेलु कामदारहरुलाई श्रम स्विकृतको लागि नयाँ नियम बारे जानकारी गराएको हो । नयाँ नियम  कार्तिक १ गते बाट लागु भइसेको छ । वैधा

नेपाललाई सदैब सहयोग गर्न तयार : अमेरिकी राष्ट्रपति ओबामा

एजेन्सी–असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा एक सन्देश पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई दिनुभएको छ । सन्देश मार्फत अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएको राष्ट्रपति ओबामाले गौरवानुभूति भएको बताउनुभएको छ । गत वर्षको विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको सन्देशमा उल्ल

नेपाल–भारतवीच तीन बुदेँ सम्झौता

काठमाडौं–असोज १ । नेपाल र भारतवीच तीन बुदेँ सम्झौता भएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार तीन सम्झौता  भएको हो । हैदरावाद हाउसमा भएको दुवै देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा सम्झौता भएको हो । पहिलो सम्झौतामा हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सल्ट्यान्सी सर्भिस सम्बन

अदुवा निकासीमा समस्या कृषक मारमा

पाँचथर–२४ । नेपालबाट अदुवा निर्यातमा भारतले रोक लगाएपछि पाँचथरसहित पूर्वी पहाडी जिल्लामा अदुवाको कारोवार ठप्प भएको छ । निर्यात ठप्प भएपछि पाँचथरसहित इलाम र ताप्लेजुङमा उत्पादित अदुवा कृषक र व्यापारीका गोदाममा कुहिन थालेको छ । नेपाली अदुुवामा विषादी र मिसावट भएको भन्दै भारतले एक सातायता आयात रोकेपछि नेपाली कृषक समस्यामा परेका छन् । विभागको तथ्यांकअनुसार पुर्वी नेपालका इलाम र पाँचथर पहिलो र दोस्रो

भारतीय दूतावासले मनायो ७० औँ स्वतन्त्रता दिवश

काठमाडौं–साउन ३१ । नेपालस्थित भारतीय दूतावासले भारतको ७०औं स्वतन्त्रता दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भएको समारोहमा भारतीय राजदूत रणजित रायले भारतको राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो । समारोहमा रायले भारतका राष्ट्रपति प्रणव मुखर्जीले छिमेकमा शान्ति र स्थायित्वको कामनासहित पठाएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । स्वतन्त्रता दिवसका अवसरमा भारतीय दू

अमेरिका र क्यानडामा नेपाल चिनाउने टण्डनको कथा

अनिष्मा बस्नेत : काठमाडौं - सम्पादित, साउन २९ । दाङमा जन्मिएका एनबी टण्डन एघार वर्ष देखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा आगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी हुन् । उनी राष्ट्रियता प्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । विगत ३ बर्ष देखि पेशा सागसागै उनी नेपाल चिनाउने पवित्र कर्मम