भारतीय दूतावासले मनायो ७० औँ स्वतन्त्रता दिवश

काठमाडौं–साउन ३१ । नेपालस्थित भारतीय दूतावासले भारतको ७०औं स्वतन्त्रता दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भएको समारोहमा भारतीय राजदूत रणजित रायले भारतको राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो । समारोहमा रायले भारतका राष्ट्रपति प्रणव मुखर्जीले छिमेकमा शान्ति र स्थायित्वको कामनासहित पठाएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । स्वतन्त्रता दिवसका अवसरमा भारतीय दू

अमेरिका र क्यानडामा नेपाल चिनाउने टण्डनको कथा

अनिष्मा बस्नेत : काठमाडौं - सम्पादित, साउन २९ । दाङमा जन्मिएका एनबी टण्डन एघार वर्ष देखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा आगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी हुन् । उनी राष्ट्रियता प्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । विगत ३ बर्ष देखि पेशा सागसागै उनी नेपाल चिनाउने पवित्र कर्मम

विदेशी विद्यार्थी बाग्लुङमा शैक्षिक गतिविधि सञ्चालन गर्दै

बागलुङ–साउन १७ । लग्जम्बर्गका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले बाग्लुङका विद्यालयमा स्वयसेवकका रूपमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन गरेका छन् । बालबालिकालाई शिक्षामा प्रेरित गर्ने उद्देश्यले बाग्लुङको रुद्रेपिपल माध्यामिक विद्यालयमा रंग लगाउने, चित्र बनाउनेलगायत शैक्षिक गतिविधि सञ्चालन गरेका हुन् । जेफ फिसरको नेतृत्वमा ६४ जनाको टोलीले जिल्ला शिक्षा कार्यालयको सहकार्यमा शैक्षिक क्रियाकलाप

वैदेशिक रोजगारी– परिवारमा कलह बढाउने कारक

झापा–साउन १५ । वैदेशिक रोजगारीबाट स्वदेशमा रेमिट्यान्स भित्रिदै आएको छ । यसले धेरै सर्वसाधारणको जीवनस्तर उकासेको पनि छ । तर यहि वैदेशिक रोजगारी अहिले कतिपयका घर–परिवारका लागि कलह निम्त्याउने कारक बनेको छ । जिल्ला अदालत झापामा सम्बन्ध विच्छेदका मुद्दा धेरै पर्ने गरेको तथ्याङ्कले वैदेशिक रोजगारीले पारिवारिक बिखण्डनमा ठूलो असर पारेको देखिएको छ । आर्थिक वर्ष ७२/७३ मा ३ हजार ७ सय ६० वटा मुद्धा दर्ता भ

कर्णेल लामाले बयान दिन गरे इन्कार

एजेन्सी – साउन ६ । तत्कालिन माओवादी सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षबाट यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहनुभएका कर्णेल कुमार लामाले बयान दिन इन्कार गर्नुभएको छ । लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा सुनुवाई जारी रहेको मुद्दा उपर नेपाली सेनाका महासेनानी लामाले नीजि वकिल मार्फत बयान दिन इन्कार गरेको बताइएको छ । सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले बयान दिने वा नदिने भनि

अफगानिस्थानमा नेपाली कामदार कति ?

असार २७। आतंकवाद र द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा पछिल्लो १० वर्षमा ८ हजार ८ सय ८९ नेपालीहरु कामदारको रुपमा गएको पाइएको छ । अवैधानिक बाटो भएर पनि कामका लागि नेपालीहरु जाने गरेकाले यो संख्या अझै बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । तालिवानी आतंकवादीहरुको आक्रमण र उच्च सुरक्षा थ्रेट हुंदासमेत नेपालीहरु अफगानिस्तानमा सेक्युरिटी गार्डको रुपमा काम गर्न जाने गरेका छन् । तीन वर्षमा अफगानिस्तान

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा

क्यालिफोर्निया । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हुन गइरहेको छ । नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सहसंयोजकमा एसी शेर्पा, डा केशव पौडेल र तुलसी सापक

श्रममन्त्री मलेसिया पुगेर नेपाली कैदीे बारे सोधपुछ

असार १८ । मलेसियाको औपचारिक भ्रमणमा रहनुभएका श्रम तथा रोजगार मन्त्री दीपक वोहराले मलेसियाको डिटेन्सन क्याम्पको भ्रमण गरी त्यहाँ कार्यरत नेपालीको बारेमा जानकारी लिनुभएको छ । सेलाङर राज्यको सिमोनियामा रहेका क्याम्पमा पुगेर मन्त्री बोहोराले घर फिर्तिको पर्खाइमा रहेका नेपालीसँग भेट गरेका गर्नुभएको हो । मन्त्री वोहराले त्यहाँका अधिकारीहरुसँग समेत भेट गरी नेपालीको उद्धार प्रकृयालाई तिब्र वनाउन आग्रह ग

काबुलबाट शव काठमाडौं ल्याइयो, आफन्तको जिम्मामा

काठमाडौं–असार ८ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा मारिएका नेपालीहरूको शव स्वदेश ल्याइएको छ । बुधबार दिउँसो काठमाडौं ल्याइएको शबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध आफन्तको जिम्मा लगाइएको छ । शब विमानस्थल ल्याइदा मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्न र शोकाकुल परिवारलाई शान्त्वना दिन प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुग्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस

काबुल बम बिष्फोटका मृतक तथा घाइतेलाई छिट्टै नेपाल ल्याइने

काठमाडौं–असार ७ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम बिष्फोटमा मारिएका तथा घाइते भएका नेपालीलाई स्वदेश ल्याउन सरकारले विमान पठाउने तयारी थालेको छ । सरकारको तर्फबाट नेपाल एअरलाइन्सको विमान त्यसतर्फ पठाउन लागेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो । पाकिस्तानमा कार्यरत कार्यवाहक राजदूत तीर्थराज अर्याललाई काबुल खटाएर मृतकहरुको शव नेपाल ल्याउन आवश्यक समन्वय गरेको परराष्ट्र मन्त्रालयलको भनाइ छ