सिंगटी हाइड्रोको शेयर दोस्रो बजारमा कारोवार, कति पायो ओपनिङ्ग रेन्ज?

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट दोस्रो बजारमा पहिलो कारोबार भएको छ। पहिलो दिन बुधबार सिंगटीको प्रतिकित्ता शेयर ३०० मा प्री-ओपनिङ्ग भएको थियो। केहि समयमा सकारात्मक सर्किट पनि ३० रुपयाँले बढेर ३३० रुपयाँमा कारोबार भईरहेको छ । कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँ रेन्ज तोकेको थियो। एसएचइएल (SHEL) संकेतबाट सिंगटी हाइड्रो इनर्जी

निषेधाज्ञामा अत्यावश्यक सेवाको आपूर्ति सुचारु गर्न मन्त्रालयले बनायो “र्‍यापिड रेस्पोन्स टिम”

काठमाडौँ- उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा अत्यावश्यक सेवाको आपूर्ति प्रणाली सुचारु गर्न  उच्चस्तरीय "र्‍यापिड रेस्पोन्स टिम" निर्माण गरेको छ । कोरोनाको महामारी संक्रमणलाई थप फैलन नदिन गत सोमबार सरकारले १५ दिन निषेधाज्ञा लगाएपछी मन्त्रालयले अत्यावश्यक सेवाको आपूर्ति प्रणाली सुचारु गर्न  उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम" निर्माण गरेको हो । मन्त्रालयले निषेध आदेशको समयमा स

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ- बुधबार बस्ने भनिएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय समितिका नेता तथा कार्यकर्तालाई कोरोना संक्रमण देखिए पछी बैठक स्थगित गरेको हो । कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेको थियो ।

स्थगित परिक्षा कहिले हुन्छन् ? थाहापाई राख्नुहोस्

काठमाडौं । कोरोना भय बढ्दै गएपछि अहिले देशभरका विद्यालय र कलेजहरू बन्द छन् । विश्वविद्यालयमा विभिन्न तहमा परिक्षा सञ्चालन भइरहेका बेला कोरोना सक्रमणको दर बढेपछि हाललाई सबै परिक्षा स्थगित भएका छन् । कतिको परिक्षा सकिन एउटा देखि दुईवटा विषय मात्र बाँकी छन् भने कतिको परिक्षाको शुरूवात मात्र भएको थियो ।   कतिपय विद्यार्थीले परिक्षा फारम मात्र भरेका थिए । उनीहरूको परिक्षा तालिका प्रकाशित भएक

ठूला मुद्दामा आँखा चिम्लिदै अख्तियार

काठमाडौं — पछिल्ला बर्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफ्नो जिम्मेवारीका ठूला मुद्दामा चुक्दै गएको छ । पछिल्लो समय महामारीका बेला औषधी खरिद प्रकरण होस् वा विमान खरिद र आयल निगम जग्गा प्रकरणसम्मका घटना छानविन गरी टुङ्गोमा पु¥याउन अख्तियारले कुनै चासो देखाएको छैन । कुनै मुद्दालाई त अख्तियारले तामेलीमा धेकेल्लर छानविन नै नगर्ने सुरसार देखाएको छ । संसदको सार्वजनिक लेखा समितिले औषधी प्रकरण र पूर्व म

कोरोनाले भयावह रूप लिदै, एकैदिन ४५ सय बढिमा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । जस अनुसार पीसीआर विधिबाट १४ हजार ६ सय ७२ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १ सय

प्रदेश २ लोकसेवा आयोगले २०७८/२०७९ का लागि बार्षिक कार्यतालिका प्रकाशित

काठमाडौँ- प्रदेश नं २, प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०७८/२०८९  को रिक्त पदपूर्तिका लागि  बार्षिक कार्यतालिका प्रकाशित गरेको छ। २०७८/२०८९ वार्षिक कार्य तालिका बैशाख १२ गते देखि लागु हुने जनाएको छ । कोभिड १९ महामारीको कारणले स्थिति सामान्यमा फर्किएन भने तालिकामा उल्लेख गरिएको समयावधि पुनरावलोकन गरिने बताएको छ ।

बैशाख १६ देखि २२ सम्म उपत्यकामा अत्यावश्यक बाहेकका सवारी साधनमा रोक

काठमाडौँ- काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी गरेको हो । आदेश पढ्नुहोस्

जनताको स्वास्थ्यमा खेलवाड नगरी तथा उच्च प्राथमिकता दिनु: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यमा खेलवाड नगरी तथा उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । प्रचण्डले सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् । बिज्ञप्तिमा भनिएको छ "स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्

कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबै भन्दा भरपर्दो उपाय हो: देउवा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आम नागरिकलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबै भन्दा भरपर्दो उपाय हो भनेका छन् । देश दोस्रो चरणको कोभिड-१९ को संक्रमणको चपेटामा रहेको भन्दै आइसियू र भेन्टिलेटरको संख्या थप गर्न, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्। हेर्नुहोस बिज्ञप्ति