साम्राज्ञीले देखाइन् शुभ–संकेत ‘ड्रिम्स’ले प्रमाणित गर्‍यो अनमोलको ‘स्टारडम’

काठमाडौं–फागुन,२७ । गत फागुन २० गतेबाट प्रदर्शनमा आएको अभिनेता भुवन केसी निदेर्शित तथा निर्मित चलचित्र ‘ड्रिम्स’ले दर्शकको अपार साथ पाएको छ । भुवन केसीको डेब्यु निर्देशन रहेको चलचित्रमा मुख्य कलाकार अनमोल केसी बाहेक दुई नायिकाले पनि यसै चलचित्र बाट डेब्यु गरेका छन् । छोटो भुमिकामा भिजे सन्ध्या केसी प्रस्तुत भएकी छिन् । तर,फिल्मकी मूख्य हिरोईनका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । साम्राज्ञीले

निर्वाचन आयोगद्धारा १५ दल खारेज

काठमाडौं– फागुन,२६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ वटा राजनीतिक दललाई दल नै नरहने गरी खारेज गरिएको छ । काठमाडौं–फागुन २६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ व

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरू

फाल्गुन, २६ । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने केन्दीय सदस्यको मत गणाना जारी शुरू भएको छ । खुल्लातर्फका २५ केन्द्रीय सदस्यको मतगणना शुरू भएको हो । मतगणना मद्यान्ह १२ बजेबाट सुरु हुने भएपनि आचार संहिता बनाउन ढिलाइ हुँदा मतगणना कार्य केही समय ढिला शरू भएको हो । खुल्लातर्फ २५ केन्द्रीय सदस्यको मतगणना आज बेलुकीसम्ममा सकिने बताइएको छ ।

शिवरात्रिमय पाशुपत क्षेत्र

फाुगन २४ । आज शिवरात्रिको दिन पाशुपत क्षेत्र शिवरात्रिमय बनेको छ । विहानैदेखि पाशुपत क्षेत्रमा भगवान शिवको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषले श्रद्धालु भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न यसअधि नै विभिन्न तयारी गरिसेको छ । अहिले पाशुपत क्षेत्र देर्शन गर्न जाने भक्तजन र साधु सन्धहरूले भरिभराउ भएको छ ।  पाशुपत क्षेत्रसँगै देशभरका रहेका शिवलाहरूपनि आज भक्तजन

कांग्रेसमा सभापति छान्न दास्रो चरणको चुनाव हुँदै

फागुन २४ । नेपाली कांग्रेले सभापति पदमा सभापतिका कुनै पनि उम्मेद्वार पचास प्रतिशत भन्दा एक वढि मत ल्याउन नसक्दा सभापतिका लागि फेरी चुनाव हुने पक्का भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सभापति पदका उम्मेद्वार शेरबहादुर देउवाले पहिलो चरणको चुनावमा आवश्यक मत भन्दा ११ भोट कम ल्याएका हुन् । देउवाले १ हजार ५ सय ६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १ सय ५४ मत ल्याएका छन् । अर्

कांग्रेस महाधिवेशनमा मतदान जारी

नेपाली कांग्रेसमा १३ औं महाधिवेशनमा पदाधिकारी चयन लागि अहिले मतदान जारी छ । विहान ८ बजेबाट शुरू भएको मतदान अहिले पनि जारी छ । देश तथा विदेशबाट चुनियर आएका ३१ सय ६१ महाधिवेशन प्रतिनिधिले पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचनमा भाग लिइरहेका छन् । कांग्रेसकमा १ सभापति, १ महामन्त्री, १ कोषाध्यक्ष सहित खुला, महिला, प्रदेश र समावेशी सहितको केन्द्रीय सदस्य गरी ६४ पदका लागि

सभापतिका उम्मेद्वारका प्रत्यासीको आ–आफ्नै दाबी सिटौला भने गुपचुप

फागुन २३ । कांग्रेसको सभापति पदका उम्मेद्वारहरूले आफ्नै जित सुनिश्चित रहेको दाबी गरेका छन् । राष्ट्रिय सभागृहमा जारी मतदान प्रक्रियामा सहभागी सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र शेरबहादुर देउवाले आफूले जित्ने पक्का भएको दावि गरेका हुन् । सभापति पदका प्रत्यासी शेरबहादूर देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशन प्रतिनिधिहरूको जमात आफ्नो पक्षमा रहेकाले आफ्रले जित्ने निश्चित भएको दाबी गर्नुभएको ह

६३ जनाबाट उम्मेद्वारी फिर्ता

फागुन २२ । जारी नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३ सय ७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन(तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेका छ । अब ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जनाबीच प्रतिस्पर्धा हुनेछ । पदाधिकारीका लागि उम्मेदवारी दिएकाह

सरकार गिराउने खेलमा लागेका छैनौ : प्रचण्ड

फागुन २२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफ्नो पार्टी वर्तमान सरकार गिराउने खेलमा नरहेको बताउनुभएको छ । शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकार गिराउने खेलमा नलागेको भन्दै बरू अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पर्छ भन्ने पहलमा लागेको बताउनुभयो । प्रचण्डले कांग्रेसको १३ औं महाधिवेशनपछि राष्ट्रिय एकताको सरकार बनाउने विषयमा छलफल

कस्तो छ कांग्रेस महाधिवेशन प्रतिनिधिलाई खाने बस्ने व्यवस्था ?

फागुन २२ । नेपाली कांग्रेसले १३ औ महाधिवेशनमा आएका महाधिवेशनलाई प्रतिनिधिहरूलाई सुविधायुक्त बस्ने खाने व्यवस्था गरेको छ । कांग्रेसले महाधिवेशनका लागि आएका प्रतिनिधिलाई विहान बेलुकाको खाना सहित सुविधायुक्त होटलमा बस्ने व्यवस्था मिलाइएको खाना तथा बसाई व्यवस्थापन समितिका संयोजक बलबहादुर केसीको भनाई छ । महाधिवेशन प्रतिनिधिलाई काठमाडौंको सिनामङ्गल, गौशाला, सुन्धरा, ठमेल र बागबजारमा रहेका होटलहरूमा आवसक