सत्ता गठवन्धनको ७ निर्णय: बागी उम्मेदवारी फिर्ता, गठवन्धन बाहेकका दलसंग तालमेल नगर्ने (निर्णयसहित)

काठमाडौँ- पाँच दलीय सत्तारुढ दलहरुको स्थानीय तह निर्वाचनका लागि गठवन्धनको सहमति बिपरित दर्ता भएका स्वतन्त्र म्मेदवारी फिर्ता गर्ने निर्णय भएको छ ।  साथै, गठवन्धन भित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ । विज्ञप्ति हेर्नुहोस् ।

१८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २ सय ८२

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार १३३ पीसीआर परिक्षणबाट ९  र १ हजार ५१८ एन्टीजेन विधिबाट ९ गरी कुल १८ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ। आज २५ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या २८

४ हजार ४०३ नमुना परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी, २६ जना डिस्चार्ज

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ३ हजार ५८ पीसीआर परिक्षणबाट १०  र १ हजार ३४५ एन्टीजेन विधिबाट शुन्य गरी कुल १० जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ। आज २६ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्य

कुजु नेपाल प्रालिको प्राविधिक सहयोगमा शुभयात्रा विश्व साइकल अभियान शुरू

काठमाडौं । जलवायु परिवर्तनले विश्वब्यापी रूपमा प्राणी जगतमा पारेको असर न्यूनीकरणमा जनचेतना फैलाउने उदेश्यले पूर्व एडिभिजन लिगका खेलाडी शुभप्रसाद शर्माले विश्व साइकल यात्रा आरम्भ गरेका छन् । शर्माले साइकल मार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, सिंगारपुर हुँदै अन्य देशको यात्रा तय गर्नेछन् । विश्व साइकल यात्रामार्फत भ्रमण गर्ने देशका वि

माध्यमिक तह ‘टिचिङ लाइसेन्स’ को आवेदन खुल्यो, यसरी भर्नुहोस् फारम!

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को बिज्ञापन खुल्ला गरेको छ । बुधबार सूचना जारी गर्दै आयोगले आज चैत्र ३० गते देखि २०७९ बैसाख २९ सम्म साधारण दस्तुर र जेष्ठ ५ गते सम्म दोब्बर दस्तुरमा फारम भर्ना सकिने जनाएको छ । यसरी भर्नुहोस् फारम! आयोगले अनलाईनबाटै https://license.tsc.gov.np/ मा गएर खाता बनाई आवश्यक कागजात पेश गरि परीक्षाको आवेदन फाराम  भर्न स

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसिय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरे ।

५ हजार ५९ नमुना परिक्षणमा ३३ जनामा संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार  ९४२ पीसीआर परिक्षणबाट ३२ र २ हजार ११७ एन्टीजेन विधिबाट १ गरी कुल ३३ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ। आज ८९ जना निको भएर घर फर्केका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ८

४ बर्षे स्नातक तेस्रो बर्षको परीक्षा तालिका संशोधन (संशोधित तालिका सहित)

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले चैत्र २२ गते देखि हुने भनिएको परीक्षाको तालिका संशोधन गरेको छ । कार्यालयले ४ वर्षे स्नातक तेस्रो वर्षको ब्यबस्थापन, शिक्षा संकाय र बिज्ञान तथा प्रविधी अध्ययन संस्थानको अन्तर्गतको चैत्र २२ गते देखि सुरु हुने भनिएको परीक्षा चैत्र २७ गते देखि हुने गरी तालिका संसोधन गरेको छ । संशोधित परीक्षा तालिका हेर्नुहोस् ।

४ बर्षे स्नातक तेस्रो बर्षको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तेस्रो वर्षको ब्यबस्थापन, शिक्षा संकाय र बिज्ञान तथा प्रविधी अध्ययन संस्थानको परीक्षाको तालिका सार्वजनिक गरेको छ । त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट जारी तालिका हेर्नुहोस् ।

क्यान्सर सरभाइबरलाई नारी दिवसमा नयिका र गायिकाको प्रोत्साहन

ललितपुर । सुदिप्त क्यान्सर सरभाइबार मिटको २९ औं श्रृङ्ख्ला सदा झै सम्झन लायक रह्यो । नारी दिवसको सन्दर्भ पारेर गरिएको कार्यक्रममा सदाबहार नायिक करिष्मा मानन्धर, गायिकाद्वय अभया सुब्बा र संगिता थापा शाक्यको प्रेरणाले क्यान्सर सरभाइबरलाई प्रेरणा मात्र मिलेन कार्यक्रम मोहाल फरक हुन पुग्यो । हु न त सुदिप्त क्यान्सर सरभाइबर मिटका हरेक श्रृङखला विशेष रहने गरेका छन् । तर आजको मोहल केही फरक पक्कै रहन ग