यी हुन् दशैका खास आकर्षण

–रामप्रसाद धिताल । हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा...। कविशिरोमणि लेखनाथ पौड्यालका कवितांशजस्तै मौसम र वातावरण सफा भएको छ । आागन र बारीमा सयपत्रीका फूल झुलिरहेका छन् । सयपत्रीको बासनाले वातावरण नै मगमग पारिरहेको छ । रातो फूल फुलेको जयन्ती लहरा लहराइरहेका छन् । पहाडी भेगका कतिपय गाउामा बारीका कान्लामा अम्बा पाकेर पहोलपुर भइरहेका छन् । असारमा रोपेका धानका बाला हावासागै बयेली खेलिरहेका छन् । ए

समाजले के माग्छ ?

असोज– रामप्रसाद धिताल : वैदिक हिन्दू समाजमा चलेको मृत्युसंस्कार (बुबाआमाको क्रियाकर्म) को अवधि र प्रक्रिया छोट्याउनु पर्छ भन्ने आवाज एक पक्षले उठाइरहेको छ । एक अखबारमा राम्रै ‘पोजिसन’ मा रहेका र हिन्दू धर्मसंस्कृतिकै विषयमा कलम चलाउने अग्रज सञ्चारकर्मीसँग कुराकानी हुँदा उनले भने ‘तीन दिनमा क्रियाकर्म सक्न समाजले मागिसक्यो । समाजको मागलाई बेवास्ता गऱ्यो भने पछि परिन्छ ।’ उनको चिन्ता थियो, समाजलाई

सबैका लागि प्रेरणा बन्दै लामाचौर तीज महोत्सव

भदौ । नबिन भण्डारी–हरितालिका –तीज भन्ने बितिकै झट्ट दिदी बहिनीलाई सम्झीन्छु । सानो छदा आमासंग पछि लागेर मामा घर गएको, मध्येरातमा उठी दर खाएको,  अलि ठूलो भएपछि दिदी बहिनीलाई दरखानको लागि लिन जाने गरेको याद आउँछ । तीजमा नेपाली महिला दिदी बहिनीहरु माईतीमा गई तीजको अघिल्लो दिन राती दर  खाने चलन छ । त्यसैगरी तीजको मुख्य (तृतिया) दिन आÇनो श्रीमानको दिर्गायूको कामना गदै निलाहर उपवास सहित भगवान शिव जिको 

लुम्विनी तन्दुरी देशकै एउटा राम्रो ब्रान्ड भइसक्यो : व्यवसायी हरि घिमिरे

साउन । यदि तपाई काठमाडौं उपत्यका विभिन्न स्थानमा जानुभएको भएको छ भने तपाईले कतिपय ठाउँहरूमा लुम्विनीको नाममा सञ्चालन गरिएका तन्दुरी रेष्टुरेन्ट देखेकै हुनुपर्छ । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यस्ता रेष्टुरेन्टहरूले राम्रो बजार समेत पाएका छन् । लुम्बिनी भोजनालयहरूले विशेषगरी रोटी तरकारीका विभिन्न प्रकार र खाना खुवाउने भएकाले अहिले लुम्विनी भोजनालयहरू ग्राहक माझ पनि उत्तिकै लोकप्रिय

संघर्ष गर्नेहरू एकदिन अवश्य सफल हुन्छन् : दामोदर खनाल

साउन । लामो समयदेखि पोखरामा पर्यटन र होटल व्यवासायको क्षेत्रमा काम गर्दै आएनुभएको छ  एक क्रियाशिल युवा हुनुहुन्छ दामोदर खनाल । माओवादी द्वन्द्वकालको समयमा भविष्यको खोजी गर्दै पोखरा आउनुभएका खनाल अहिले पोखराको होटल ट्राभल इनमा एक सफल होटल व्यवस्थापको रूपमा काम गर्दै हुनुहुन्छ । इमान्दरीपूर्वक काम गर्‍यो भने जीवनमा एक पटक अवश्य सफल भइन्छ भन्ने कुरालाई पुष्टि गर्न सफल खनालले पर्यटन र होटल व्यवस्थापनक

बजारको हल्ला जस्तो सजिलो छैन क्यानडा : विजय हमाल

लामो समयदेखि नेपालबाट क्यानडामा बसाईसराई गरेर जान चाहनेहरुलाई परार्मश तथा प्रोसेसिङ काम गर्दै आउनुभएको छ वल्र्ड रिच इमिग्रेसन एण्ड एजुकेशन फाउण्डेशन प्रालीका प्रबन्ध निर्देशक विजय हमालले । ग्रामिण विकास र समाजसास्त्र विषयमा स्नात्तकोत्तर गर्नुभएका हमालले क्यानडा जान चाहनेहरुको लागि परार्मश दिने कामलाई नै आफ्नो पेशा बनाएर यही क्षेत्रमा आफूलाई स्थापित समेत गरीभइसकेको छ । हमालको जिवनीसँग सम्बन्धित के

वास्तविक गुरु को हो ?

भावना गुरुङ, साउन   ॐ गुरुर ब्रम्ह गुरुर विष्णु गुरु देवो महेस्वर गुरुर सक्क्षात परम ब्रम्ह तस्मै श्री गुरुबे नमः।।   धेरै जसो अषाढ शुल्क पूर्णिमा मनाइने गुरु पूर्णिमा अर्थात बेदब्यासको जन्म जयन्ती यसपालि भने श्रावण महिनाको ४ गते पर्यो । आफ्नो गुरुप्रति श्रद्धा प्रकट गर्ने पर्वको रुपमा हामी गुरु पूणिमा मनाउछौ । यस दिन हामी हामीलाई कखर सिकाउँदा देखि अहिलेसम्म हाम्रो भविष्यलाई उज्यालो तर्फ डोर

राजनीतिक परिवर्तनले ल्याएका आर्थिक अधोगति ।

सुवासचन्द्र भण्डारी, स्तम्भकार नेपाल परिक्रमा । २००७ साल अगाडी बिकाशशिल मुलुकको सूचिमा रहेको नेपाल आज २०७३ मा आईपुग्दा विकासोन्मुख देशहरुको सुचिमा समाबेश छ । दुबई,कतार,मलेसिया,कोरीया लगायतका मुलुकहरु जहाा आज ठूलो संख्यामा नेपाली दाजुभाईहरु आफ्नो श्रम बेच्न गइरहेका छन् । हो ति देशहरुमा भौतिक विकाशको इतिहाास सुरु नहुादा नेपाल विकाशशील मुलुकको रुपमा चिनिन्थ्यो । विकाशक्रमको सामान्य सिद्धान्तले जति सम

टोपी बाजे मेरो पहिचान हो : रामचन्द्र तिमिल्सेना

लामो समयदेखि ढाका टोपीको व्यवसाय गर्दै आउनु भएका रामचन्द्र तिमिल्सेना पोखरामा सफल व्यवसायीको  रुपमा परिचित हुनुहुन्छ । ढाका टोपीकै व्यापारले तिमिल्सेनालाई ढाका टोपी बाजेको परिचय समेत थपिदिएको छ । तिमिल्सेना एक व्यापारी मात्र नभएर आँट गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ भनेर प्रमाणित गर्न सफल युवा पनि हुनुहुन्छ । धरै दाजुभाईहर आयआर्जन गर्न खाडी लगायतका मुलुक गइरहेको सन्र्दभमा तिमिल्सेना त्यस

Role of ICT and Community Radio to Achieve the Sustainable Development Goals in Nepal

Dr. Ram Chandra Lamichhane Executive Director, ACORAB Nepal According to our common future or Brundtland Commission (1978), "Sustainable development is a development that meets the needs of the present without compromising the ability of future generations to meet their own needs". Sustainable development has been the national as well as global agenda for last 25 years after the Rio Earth Summ