खड्गीको अनुभव: पहिलो गोल्ड मेडल हात पार्दा बुवाबाट दरबारमार्गको आइसक्रिम र ४ हजारको ट्रयाकसुट

विहानै उठ्यो र जम्मा भएका प्रशिक्षार्थी खेलाडीहरू सिटी फुक्दै कराते सिकायो, दिउँसो विभिन्न स्कुलहरूमा पुग्यो त्यहाँपनि आफ्नो टिमका प्रशिक्षक सहित प्रशिक्षार्थी विद्यार्थीहरूलाई आवश्यक निर्देशन दियो, र बेलुका पनि उही, प्रशिक्षार्थीहरू सँगैको व्यस्तता । यसरी नै १५ बर्षदेखि सिला खड्गीको दिनचर्या वितिरहेको छ । २०५५ सालमा बाबु रत्न खड्गी र आमा नानीछारी खड्गीको प्रेरणामा कराते सिक्न शुरू गरेकी सिलाले

दीगो विकास र आत्मीय सम्बन्धका विस्तारका लागि पालिका प्रमुखहरुको राष्ट्रिय सम्मेलन

डा. राम चन्द्र लामिछाने उपाध्यक्ष, शहरी योजना आयोग नेपालको संविधान २०७२ ले नेपाललाई एक वहुजातीय, वहुभाषिक, बहुधार्मिक, वहुसाँस्कृतिक तथा बहुभौगोलिक विविधतायुक्त राष्ट्रको रुपमा स्वीकार गरेको छ । नागरीक स्वतन्त्रता, मानव अधिकार, वालिग मताधिकारको शुनिश्चितता सहित सबै प्रकारका विभेदहरुको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्

शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र: डा. बाबुराम

चैत्र २२, काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका युवाको शव बुझन आएका आफन्तलाई भेट्न विमानस्थल पुगेका हुन् । आज बैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका १२ युवाहरुको शव आएको थियो । आएको शवहरु मध्ये २ ओटा शव गोरखा घर भएका युवाहरुको थियो | बैदेशिक रोजगारीका क्रममा: निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका

एक हिरो– जो फिल्ममा मात्रै होइन, यथार्थमै विपन्नका सारथी बने

काठमाडौं–उनी आफूलाई कलाकार ठान्छन्, दुईवटा चर्चित फिल्ममा हिरोको सफल भूमिका निभाएयता । अनिछिट्टै परिचित पनि भएका थिए, फिल्मकै कारण । सात–आठ वर्षअघि निर्माण भएका दुई चलचित्रमा राज घिमिरेले निभाएको भूमिकालाई दर्शकले खुवै रुचाए । उनले अभिनय गरेका लुट र चपलिहाइट फिल्मले उनीलाई मात्रै नयाँ उचाईमा पु¥याएको थिएन, नेपाली फिल्म जगतलाई नै आधुनिकतातर्फ मोडेको थियो । यी दुई फिल्मबाट उनलाई धेरैले ठम्याए । त

मन, वचन र कर्मले अहिंसावादी कृष्ण गुरुङ

– दुर्गा भट्ट उनी माछामासु खाँदैनन् । दूध र मह समेत खाँदैनन् । पशुपंक्षीका रौं तथा हड्डीबाट बनेका कुनै पनि सामान प्रयोग गर्दैनन् । छालाबाट बनेका सामान किन्नु र प्रयोग गर्नु त परै जाओस्, छुँदा पनि छुँदैनन् । अहिंसाका यी पूजारी हुन् कृष्ण गुरुङ, उनी महाभारतकालीन कृष्ण होइनन् जसले युद्धका लागि पाण्डव र कौरवहरुलाई उकासेका थिए । यी हुन् तनहुँका कृष्ण जो युद्ध र ंिहंसाको नामै सुन्न चाहँदैनन् ।

आर्थिक समृद्धिमा पूँजि बजारको भूमिका र वर्तमान अवस्था

-नरेन्द्र चुदाली नेपालमा शेयर बजारको इतिहास लामो नै रहेपनि यसको विकास भने निकै सुस्त रह्यो । नेपालमा औपचारिक रूपमा सेयर कारोबारको सुरूवात वि. स. १९९४ सालमा पहिलो पटक विराटनगर जुट मिल र नेपाल बैकं लिमिटेडले सर्बसाधारणको लागि साधारण शेयर जारी गरेपछि भएको पाइन्छ । तर शेयर बजार विकासको मोडालीटी भने २०३३ सालमा सेक्युरिटी खरिद विक्रि केन्द्रको स्थापाना पश्चात भएको हो । २०४० सालमा धितोपत्र खरिद ऐन

‘‘मनमहोन देशकै उत्कृष्ट सामुदायिक कलेज हो’’

मनमोहन मेमोरियल कलेज काठमाडौंको सोर्‍हखुट्ेमा रहेको छ । विं. सं २०५६ सालमा स्थापना भएको यो कलेजले अहिलेसम्म हजारौ विद्यार्थीलाई शैक्षिक गन्तब्य देखाएको छ । प्लस टु देखि स्नातकोत्तर सम्मका विभिन्न संकायमा गरी अहिले यो कलेजमा १७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । प्लस टु मा यस कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी ४ वटा संकायमा अध्यापन गराउँदै आएको छ । त्यस्तै, स्नातकमा व्यवस्थापन, मानवि

पौडी खेलको विकासमा राज्यको ध्यान जान सकेको छैन : पौडी प्रशिक्षक कार्की

खेलका विभिन्न विद्या मध्ये पौडी खेल पनि एक हो । विश्वका कतिपय देशले पौडी खेललाई  विशेष खेलको रूपमा लिइएको पाइन्छ । तर नेपालको सन्दर्भमा भने पौडी खेलको राम्रोसँग विकास भएको छैन । नेपालमा पौडी खेल अझै पनि शिशु अवस्थामा नै छ भने पौडी सम्बन्धी प्रतियोगिता पनि नेपालमा कमै हुँदै आएका छन् । शारिरिक तन्दुरूस्तीका हिसाबले निकै महत्वपूर्ण खेल मानिने पौडी खेललाई पछिल्लो समय शहरी क्षेत्रका निजी विद्यालयले

न्याय खोज्दै हिडेका असुरक्षित पाइला

-अनिता गौतम : नारी शब्द आफैमा पवित्र र सुन्दर छ । हिजोआज तीन अक्षरले बनेको महिला शब्दभन्दा नारी शब्द बढी प्रयोग गरिन्छ । पुरुषहरू पनि महिला भन्दा नारी शब्द नै प्रयोग गर्न रुचाउँछन् । नारीका हर सफलता र सुखदुःखमा पुरुषको महत्वपूर्ण हात रहन्छ । त्यसैले त भनिएको होला– ‘महिला–पुरुष एकै रथका दुई पांग्रा ।’ नारी शब्दमा कोमल, करुणा, सहनशील, स्पर्श, मायालु–दयालुजस्ता शब्दभाव लुकेको पाइन्छ । सरसर्ती हेर्द

यसरी फ्लप हुँदैछन् इन्नोभेटिभ प्रोडक्ट

शिव बस्नेत ः  प्रायः महत्वकांक्षा, लहड र आवश्यकताले नयाँ र फरक काम सुरू गरिन्छ । कसैले छोटो समयमै सफलता पाउँछन् । कसैले लामो समयसम्म पनि नतिजा देखाउन सक्दैनन् । प्रविधिको क्षेत्रमा पनि थुप्रै नविन र आश्चर्यजनक प्रडक्ट तयार भए । कुनैले विश्व दौडाइरहेका छन् । कुनै गुमनाम छन् । प्रारम्भमा असफल देखिएका बिजनेश कालान्तरमा सफल पनि भइरहेका छन् । अनि राम्रा, सरल र मन पराइएको बिजेनेश विभिन्न कारणले असफल हुन