मोडलिङ र अभिनय रहर मात्रै उद्देश्य भने कुशल गायिका बन्नु हो : सुजाता

काठमाडौं । नेपाली कला क्षेत्रमा नयाँ प्रतिभाहरुको आगमन बढ्दो छ । कसैले पाइला टेक्न नपाउँदै पलायन भएका छन् त कसैले आफ्नो भविष्य नै कलाकारितालाई बनाएका छन् । मोडलिङ, गीत–संगीत र गायनमा करिअर बनाउने अभिलाषाले रंगीन दुनियाँमा पाइला टेकका कलाकारको भीडमा सुजात केसी जमेकै छिन् । मोडलिङ, अभिनय र गायन तीन विधालाई अँगालेकी सुजाताले ‘सूर्या’ नामक नेपाली चलचित्रमा पाश्र्वगायनसँगै अभिनयसमेत गरेकी छन् । यिनै सु

स्वेताका हातमा रहेको टाटुको अर्थ के होला ?

काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म सार्बजनिक कार्यक्रममा सहभागी नभएकी अभिनेत्री स्वेता खड्का विस्तारै सामाजिक कार्यमा सामेल हुन थालेकी छन् । हालै राजधानीको लाजिम्पाटस्थित दरबार रोधी घरको उद्घाटनमा उनी पारिवारिक सदस्यकासाथ सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनी हर्षित मुद्रामा थिइन् । कार्यक्रमको उद्घाटन पछि उनले कलाकारितामा आफू सँधै सँगै रहने प्रतिवद्धता व्यक्त गर

निर्वाचन आयोगद्धारा १५ दल खारेज

काठमाडौं– फागुन,२६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ वटा राजनीतिक दललाई दल नै नरहने गरी खारेज गरिएको छ । काठमाडौं–फागुन २६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ व

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरू

फाल्गुन, २६ । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने केन्दीय सदस्यको मत गणाना जारी शुरू भएको छ । खुल्लातर्फका २५ केन्द्रीय सदस्यको मतगणना शुरू भएको हो । मतगणना मद्यान्ह १२ बजेबाट सुरु हुने भएपनि आचार संहिता बनाउन ढिलाइ हुँदा मतगणना कार्य केही समय ढिला शरू भएको हो । खुल्लातर्फ २५ केन्द्रीय सदस्यको मतगणना आज बेलुकीसम्ममा सकिने बताइएको छ ।