ट्रान्सफर्मर घोटालामा विदेशीसहित २५ दोषी, दुर्इृ तत्कालीन कार्यकारी प्रमुखको पनि संलग्नता , ४६ करोड असुल्न आदेश

काठमाडौं– विशेष अदालतले नेपाल विद्युत् प्राधिकरणको चर्चित ट्रान्सफर्मर घोटाला काण्डमा प्राधिकरण तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारीलाई दोषी ठहर गरेको छ । अख्तियारले करिब दुई वर्ष लगाएर गरेको अनुसन्धानमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकद्वय रामेश्वर यादव र जिवेन्द्र झाको प्रत्यक्ष संलग्नतामा कमसल ट्रान्सफर्मर खरिद भएको पाइएको थियो । यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ

रोकिएन ट्याक्सीको ठगी, सर्वसाधारण सधै मारमा

काठमाडौं– ट्याक्सी चालकले यात्रुलाइ ठग्ने गरेको गुनासो बारम्बार दोहोरिएको छ । यात्रुको गुनसो सम्बोधन गर्ने भन्दै नियमनकारी निकायले विभिन्न अभियान चलाउने गरेका छन् । तर विडम्बना यात्रु ठगी क्रम भने घटेको छैन बरु बढेको छ । यसैपनि काठमाडौं उपत्यकामा व्यस्त जीवनशैली बिताइरहेकाहरु प्रायजसो हतारमै देखिन्छन् । यही यात्रुको व्यस्तताको प्रत्यक्ष फाईदा उठाउँदै आएका छन् ट्याक्सी व्यवसायीहरुले । यो या त्यो वि

तोकिएकै समयमा अख्तियार प्रमुख नियुक्त नगर्नु संविधान विपरित

काठमाडौं– संवैधानिक व्यवस्था अनुसार रिक्त भएको एक महिना भित्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्ति गर्नुपर्ने भएपनि यो पद रिक्त भएको तीन महिना पुग्दा समेत सरकारले प्रमुख नियुक्ति गरेको छैन । सरकारले संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख पद तीन महिनादेखि रिक्त राखेको हो । सर्वोच्च अदालतले पुस २४ मा आयोग प्रमुखमा लोकमानसिंह कार्क

धरहरा निर्माणमा २ अर्ब ८० करोड खर्च लाग्ने

काठमाडौं– भूकम्पबाट पूर्ण रूपले क्षतिग्रस्त भएको धरहरा निर्माणमा २ अर्व ८० करोड रूपैयाँ लाग्ने अनुमान पुरातत्व विभागले गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान तयार पारेको हो । अध्ययन प्रतिवेदनअनुसार ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुई सय ४५ फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरामा घुम्न आउने

नेपालमा प्राकृतिक ग्यासको पाइप लाइन बनादिन भारत सहमत

काठमाडौं– भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँदिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो । भारतले पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ सहमति कार्यान्वयन भए खाना पकाउन एलपिज

होलीमा ५ सय सवारी र २ सय १७ जना प्रहरीको कारवाहीमा

काठमाडौं–काठमाडौं उपत्यकामा होलीको दिन पाँच सय सवारी र २ सय १७ जना व्यक्ति प्रहरीको कारवाहीमा परेका छन् । राजधानीमा होलीको क्रममा अवाञ्छित गतिविधि गर्ने ५ सय सवारीको साथै ११ जना महिला सहित २ सय १७ जना सवारी चालक प्रहरीले नियन्त्रणमा लिएको हो । जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले संयुक्त ट्राफिक प्रहरी र अपराध महा

सुन तस्कर गर्ने १२ जना विरुद्ध मुद्धा

गत पुस २१ गते अन्तर्राराष्ट्रिय विमानस्थलबाट बारमद् भएको ३३ किलो अवैध सुन तस्करीमा संलग्न १२ जना विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार पत्रकार सम्मेलन गरि सुन तस्करीमा संलग्नहरुमाथि भएको कारबाही र अनुसन्धानको प्रगति बारे जानकारी गराएको हो । सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट

गरे स्वदेशमै सकिन्छ भन्ने उदारण दिन सफल पिजा वल्र्डका जुजारू युवा, सञ्चालनको ६ महिनामै शाखा विस्तार

बाबुराम तिमिल्सिना–काठमाडौं । स्वदेशमै केही गर्नुपर्छ भन्ने जोसिला युवाहरूको सक्रियतामा सञ्चालन भएको पिजा वल्र्डले सञ्चालनको ६ महिनामानै  शाखा विस्तार गरी सञ्चालनमा ल्याउने भएको छ । पिजा वल्र्डले आफ्नो पहिलो शाखा ललितपुरको ५ कुमारीपार्टीमा विस्तार गरी सञ्चालनमा ल्याउन लागेको हो । पिजा वल्र्डको ललितपुर शाखा नेपालकै सफा र आर्कषक हुने कम्पनीको दाबि छ । आज भन्दा झण्डै ६ महिना अघि बर्षौदेखि पिजामा

जाजरकोटमा कुपोषणका कारण  एक बच्चाको ज्यान गयो

जाजरकोट– कुपोषण भएको बच्चालाई उपचार गर्नुको साटो धामीझाँक्री र झारफुक गर्न तिर लागेपछि जाजरकोटमा एक वालकको ज्यान गएको छ । जिल्लाको पजारु ९ पैरामका कर्णवहादुर नेपालीका डेढ बर्षका छोरा अनेगत नेपालीको कुपोषणले ज्यान गएको हो । वालकको तौल ५ के जी मात्र रहेको थियो । कडा कुपोषण भएका ति बालकको उपचारको साटो गााउघरमै धामीझााक्रीसाग झारफुक गर्ने गरिएका कारण उपचार नपाएर उनको ज्यान गएको स्थानीय खडग बुढाले जानक

एक्कासी मण्डपको विवाह रोकियो तर भोज खाएर हिडे जन्ती

कास्की– कविराज खनाल । कास्कीको लेखनाथ नगरपालिका वडा नंं १५ स्थित कोठेगाउामा वर्ष १४ की रुपा वि।क। र म्याग्दी जिल्ला वडा नं। १४ सिंहका २० वर्षिय तेजेन्द्र वोहोराकावीच हुन लागेको मागी विवहा वाल अधिकार कर्मीद्धारा विवहा मण्डपमै पुगी रोकीएको छ । आगनमा बिबाहको मण्डप र वाटोमा स्वागत द्धारा वरपर स्टमित्र र वारीको एक छेउमा भोजका लागि भन्छाको तयारी हुँदै थियो बाल अधिकारकर्मी, टोली सस्था, लेखनाथ नगरपालिकाका