लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

काठमाडौं– लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्

नायिका बर्षालाई मायामा पारे मोडल रविले

काठमाडौं– तिम्रो पाउजु बोलको गीतको म्यूजिक भिडियोमा अभियन गरेर दर्शकको मन जित्न सफल भएका मोडल रवि सिंह फेरी काली काली गीतको म्यूजिक भिडियो मार्फत दर्शक माझ छाएका छन् । रमेश संग्रौलाले निर्देशन गरेको यो म्यूजिक भिडियोमा मोडल रविलाई साथ दिएकी छिन् अहिलेकी चल्तीकी नायिका बर्षा शिवाकोटीले । गायक कृष्ण घिमिरेको स्वरमा रहेको गीतलाई रबि र बर्षाको अभिनयले झनै आर्कषक बनाएको छ । ललितपुरको गोदावारी र क

साथीलाई जुत्ता हानेपछि एक्लो बन्दै कमेडी कपिल

एजेन्सी–सामाजिक सञ्जालमा आफ्नो हरकतको भिडियो सार्वजनिक भएपछि भारतका चर्चित हास्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्या बढ्न थालेका छन् । गत शुक्रबार एयर इन्डियाको विमानबाट अस्ट्रेलियाको कार्यक्रम सकाएर कपिलसहित उनको टिम भारत फर्किरहँदा रक्सीले मातेका कपिल आफू भन्दा अघि अरुले खाना खाएको भनेर रिसाएका थिए । आफूले खानुभन्दा अघि अरुले किन खाएको भन्दै उनले सबैलाई ठूलो स्वरले कराएका थिए । उनी कराएपछि

गजल यादहरू

हिड्ने गरेको पैताला मुनीको, माटोले बिझायो सापट लिदै गरि चलाएको, साटोले बिझायो भविष्य बारे सोच्दै बिसाउथे, त्यो पारि चौतारिमा हिड्दा हिड्दै, पैताला मुनिको बाटोले बिझायो हौसला हुदा जिन्दगीमा, कोही बहार बनेर रह्यौ माया न भविष्य बन्यो,हाम्रो तेही फाटोले बिझायो जे भोगाई हिजोको, एउटा अतित मानपटलमा शब्दमै अल्झिदा,अक्षरका तिनै टाटोले विझायो म खुसी अबोध ति तिनै, शब्दजालहरूमा साथ सगै बिता

के तपाई आफ्नो श्रीमती वा प्रेमिका यति माया गर्नुहुन्छ ? हेर्नुहोस् १५ तस्बिर जस्ले तपाई भित्र माया जगाउँछ

काठमाडौं– कहिलेकाँही मानिसलाई कुनै तस्विरले सोच्न बाध्य बनाउँछ । भनिन्छ एउटा तस्बिरले हजार शब्दको प्रतिनिधित्व गर्छ, हुनपनि केही तस्विर यस्ता हुन्छन्, जसलाई हेरेपछि कुनै कुराको बोध गराउँछ । हेरौ यि १५ तस्विर जसले तपाई भित्र माया जगाउँछ । यि तस्बिरहरू www.upworthy.com  बाट लिइएका हुन् ।

कुनै नायक भदा कम छैनन् पोखरेली मोडल अनिस कार्की

पोखरा– पोखरेली मोडेल अनिष कार्की झट्ट हेर्दा कुनै नायक भन्दा कम छैनन् । गोरो चकलेटी अनुहार भएका कार्की हेर्दा पनि उतिकै आर्कषक छन् । पछिल्लो समय मोडलिङ मार्फत आफ्नो यात्रा तय गरिरहेका कार्कीको सोच अब फिल्मको नायक बन्ने छ । मेघा मोडल पोखरा २०१६ का विजेता कार्कीले राहुल मुखर्जीको तिमि मनमा मेरो म्यूजिक भिडियोमा लिड रोलमा रहेर अभिनय गरिसकेका छन् । करिअर शुरूवातको केही समयमै उनी म्यूजिक भिडियो मार्

हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा व्यस्त

काठमाडौं– हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा छन् । गएको बुधबार राजधानी आईपुगेका अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगा भेटघाट गरिरहेको छन् ।  उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसाग भेटघाट गरेका थिए । करिब एक घण्टा शेरचन गुम्बामा बिताएका अभिनेता लीले  बौद्ध धर्मबारे कुराकानी गरेका थिए । त्यस्तै लीले विनाशकारी भूकम्पबाट प्रभा

लुट २ ले ‘लुट्यो’ पाँच दिनमै झण्डै ६ करोड

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पाँच दिनमै झण्डै ६ करोड कमाउन सफल भएको छ । निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रले छक्कापञ्जाको कीर्तिमानलाई पछ्याएको हो ।    पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो । शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्मातो ग नरेन्द्र महर्जनले गरेका छन्

नेपालमै सकिन्छ यसरी

काठमाडौं–चर्चित पुस्तक नेपालमै सकिन्छ बारेमा गहन अन्र्तसम्बाद भएको छ । बुधबार अपरान्ह ४ बजे प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए । मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए । खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसाग तपाइाहरु सोध्नुहुन्छ कि म नै सोध्न शुरु गरौं?’ पाठकसाग लेखक, लेखकसाग पाठक नाम दिइएको उक्त अन्तरसंवा

रामकृष्णको गीतमा पत्नी नीलम मोडल

काठमाडौं– गायक रामकृष्ण ढकालले भ्यालेन्टाइन डको सन्र्दभमा सार्वजनिक गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । श्रृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक म्यूजिक भिडियो गरिएको हो । गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ । उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा साथ दिएका छन् । निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडिय