कुटुमा कुटुले पायो पाँच करोड भन्दा बढि भ्यूज

काठमाडौं– चलचित्र २ रूपैयाँको कुटुमा कुटु नामक गीतले सामाजिक सञ्जाल यूट्युबमा पाँच करोड भन्दा बढि भ्यूज पाएको छ । यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रियता कम छैन ।

यस्तो छ सामुदायिक मेलमिलाप पुस्तक :

काठमाडौं– सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले सामुदायिक मेलमिलाप नामको पुस्तक सार्वजनिक गरेको छ । पुस्तकको नेपाल सरकारका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले विमोचन गर्नुभएको हो । सामुदायिक सूचना नेटवर्क अन्तर्गतका देशैभरका विभिन्न एफ एमबाट प्रशारित मेलमिलाप सम्बन्धी घटनाहरूलाई समेटिएको यस पुस्तकमा २८ शीर्षकमा लेखहरू समेटिएका छन् । समुदायमा हुने झै झगडा, पारिवारिक मन मुटाव, लेनदेन

प्रियंकाले कंगनालाई गरिन यस्तो कटाक्ष

एजेन्सी– कगना रावतलाई अहिले धेरै भारतीय कलाकारले नराम्रो दृष्टिले हेर्छन् । ऋतिक रोशन लगायतका बलिउडका थुप्रै हस्तीलाई एक टेलिभिजन अन्तर्वातामा धज्जी उडाएको आरोप रावत माथि छ । कंगना रनावतलाई धेरैले बढी बोलेको आरोप लगाइरहेका छन् । यही भीडमा प्रियंका चोपडा पनि थपिएकी छिन् । तर, उनले कंगनाको नामै नलिइ कंगनालाई कटाक्ष गरेकी छिन् । प्रियंकालाई हालैको एक अन्तर्वातामा पत्रकारले ‘के तपाईं पनि कंगना जस्त

लिल्ली विल्लीमा प्रदिपले अभिनय गर्ने

असोज– बडिगार्डको कारण चर्चामा रहेका प्रदीप खड्काले ‘लिली बिली’ चलचित्रमा अभिनय गर्ने भएका छन् । फिल्मको घोषणा कार्यक्रममा प्रदिप गत जेठमा रिलज भएको फिल्म दिपेन्द्र सरकार भूमिकामा जस्तै चार अफ्रिकी मूलका सुरक्षागार्ड लिएर पत्रकार सम्मेलनमा देखापरे । नेपालमा विरलै देखिने यस्तो अभ्यासले नै बहस निम्त्यायो । घोषणा कार्यक्रमको समाचार लिन गएका पत्रकारले औपचारिक कार्यक्रम लगत्तै प्रदीपसँग सुरक्षागार्डको औ

नेपालमै सकिन्छ नामक प्रेरणादायी पुस्तकका लेखक भण्डारीलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

काठमाडौं– नेपालमै सकिन्छ तथा सम्भव छ पुस्तकका लेखक रोहित भण्डारीलाई नेपाल सरकारले एक लाख रुपैंयाँ नगद सहितको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सम्मान गर्नुभएको हो । नेपाली युवाहरुका संघर्ष र सफलताका कथाहरुलाई पुस्तकका माध्यमबाट उजागर गर्दै आउनुभएका भण्डारी पेशाले

तगारो छेउका चर्चित गायका विमलको फिरिरि गिती संग्रह बजारमा

काठमाडौं– तगारो छेउ आएरपनि अगानी टेकिनौ बोलको चर्चित गीतका गायककार विमल पराजुलीको फिरिरि नामको नयाँ गीती सङ्ग्रह बजारमा आएको छ । सिङ्गारिक गजलका राजा मानिने प्रकट पङगिनी शिवको रचनामा रहेको आयो रन्को मुख्य गीत समावेश गरिएको यस गिती सङ्ग्रहमा पाँच वटा गीत समावेश गरिएका छन् । आयो रन्को सहित तिमी उस्तै रूवाउने, बैगुनी हुँ भन्दा भन्दै, मन पर्‍यौ र पो हिजो भन्दा भन्ने बोलका गीत यस एल्बम समावेश गरिएका

लोक साँस्कृतिक प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं– हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्य समिति शनिबार निर्विरोध चयन गरेको छ । मगर अघिल्लो कार्य समितिमा पनि अध्यक्ष थिए । कृष्ण रानाभाट सचिव थिए । नव निर्वाचित केन्द्रीय कार्यसमितिमा प्रथम उपाध्यक्ष लछुमन चौलागाई, वरिष्ठ उपाध्यक्षमा आशिक राई, तृतिय उपाध्यक्षमा  आनन्त प्रसाद अर्याल र महिला उपाध्

घाम डुब्नुअघि गजल सञ्चयन लोकार्पण

पोखरा । गजल सन्ध्या पोखराद्वारा प्रकाशित तथा आयोजित कार्यक्रम शनिवार क्याफे डी गार्डेनको सभाकक्षमा गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष तथा मानार्थ आजीवन सदस्य गजलकार दिलिप दोषीको गजल सञ्चयन घाम डुब्नुअघि को प्रमुख आमन्त्रित व्यक्तित्व हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा नेपाल लेखक संघका केन्द्रिय सचिव श्री पुष्प अधिकारी अञ्जली तथा गजलकार दिलिप दोषीका नातिनी एनाया जोशीले एक कार्यक्रमका व

एन्जेलिना जोलीले चौथो विवाह गर्ने

एजेन्सी–विश्व सुन्दरी एन्जेलिना जोलीले चौथो विवाह गर्ने भएकी छिन् । पूर्व पति ब्राड पिटसँग छुट्टिएपछिको पीडालाई भुल्न उनले चौथो विवाह गर्न लागेको सञ्चार माध्यमले जनाएका छन् । पिटसँग अलग्एिपछि निकै नै कष्टकर जीवन बिताएकी उनले पीडालाई भुल्नका लागि बेलायती व्यापारीसँग डेट जाने गरेको हलिउड सञ्चार माध्यमले जनाएका हुन् । उनले विवाह गर्न लागेको व्यक्ति बेलायती व्यापारी तथा कुशल राजनीतिक पृष्ठभूमी भएका

के हो बाहुबलीको खास वास्तविकता ?

बहुचर्चित बलिउड चलचित्र बाहुबलीको सिक्वेल चलचित्र बाहुबली–२ प्रदर्शनमा आएपछि यसले एक पटक फेरी फिल्मी जगतमा तरङग पैदा गरेको छ । बलिउड इतिहासमै प्रदर्शन अगावै विभिन्न रेकर्ड बनाउन सफल यस चलचित्रभित्र लुकेका केही भ्रम चिर्न खोजिएको छ ।  चलचित्र बाहुबली–२ विश्वका ९ हजार बढी स्क्रिनमा एकसाथ प्रदर्शन भयो । यस अघि बलिउड फिल्म ५ देखि ६ हजार स्क्रिनमा प्रदर्शन हुने गर्दथे । एस एस राजामौलीले निर्देशन गरे