गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

काठमाडौं–कार्तिक । गीतकार योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् । गीतकार सङ्घका अध्यक्ष समेत रहेका योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् । दाहाललाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ । कम्पनीबाट परे

विस्तारै पर्दामा देखिदै माग्ने बुढा

काठमाडौं– असोज । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण लामो समय थला परेका उनी आफौले गाएको गीतको म्युजिक भिडियोमार्फत फेरी अभिनय कर्ममा देखा परेका छन् । उनले केही वर्ष अगाडि रेकर्ड गरिएको ‘मन्त्रीको सालो’ बोलको व्यंग्यात्मक गीतमा उनी आफैले समेत अभिनय गरेका हुन् । स्वास्थ्य स्थितिमा केही सुधार भएपछि उनले सो भिडियोका लागि समेत केही दृश्यहरु दिएका छ

भारतीय सुपरस्टारका आ–आफ्नै आनीबानी

मुम्बई– बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् । हालै एक कार्यक्रममा रणवीर सिंह स्टेजमै सुते भने ओम पुरी तीन कुर्सीको ओछ्यान बनाएर सुते । यसरी नै अन्य कलाकारले पनि मिडियासामु अनौठा व्यवहार गर्ने गरेका छन् । सलमान खान राम्रो ‘मुड’ मा भए हाँसेर कुरा गर्छन् । उनको ‘मुड’ ठीक छैन भने उनी पत्रकारहरूलाई आँखा तरेर हेर्छन् । कति पटक त उनी मजाक उडाउँदै भन्छन्– ‘बिहे र कोर्ट केसको

मिस टुरिजम–२०१६ को उपाधि ओरुसालाई

भदौ–प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको “मिस टुरिजम–२०१६” को उपाधी ओरुसा थापा मगरले जितेकी छन् । त्यसैगरी मिस टुरिजम–२०१६ फस्ट रनर अपमा जेनी अमात्य र मिस टुरिजम–२०१६ सेकेण्ड रनर अपमा शर्मिला तामाङ विजयी भइन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले उत्कृष्ठ पाँच प्रतियोगीहरुलाई सोध्नुभएको प्रश्नको जवाफका आधारमा उत्कृष्ठ तीनको छनोट गरिएको थियो । मिस टुरिजम–२०१६ मा मिस डिसिप्लिन शर्मिल

रसिकको हावाफल्ने रुख बजारमा

काठमाडौं–भदौ । स्रष्टा जितेन्द्र रसिकको बालचित्र कथाकृति ‘हावा फल्ने रुख’ बजारमा आएको छ । उनको यो पाँचौं साहित्यिक कृति हो । हावाफल्ने रुख स्वदेश प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । नेपाली र अँग्रेजी दुबैमा अनुदित यस बालचित्र कथा कृतिमा विगतमा भारतले नेपालमामाथी गरेको नाकाबन्दका घटनालाई लिएर सुक्ष्म तरिकाले बन्यजन्तुको कथा मार्फत बालबालिकाले सजिलै बुझ्न सक्ने गरि प्रस्तुत गरिएका छन् । चित्रकथाम

किन रिसाइन् कट्रिना रणविरसँग ?

मुम्बई । सबैलाई थाहा भएको कुरा हो रणवीर कपुर र कट्रिना कुनै जमानामा प्रेमी–प्रेमिका थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिड्ने गरेका छन् ।  एक अखबारका अनुसार यही कारण कट्रिना रणवीरसँग रिसाएकी

नेपालबाट कालो पोथी अस्कर अवार्डका लागि छनोट

भदौ– ‘पशुपति प्रसाद, कालो पोथी र को आफ्नोको त्रिपक्षिय भिडन्तबाट चलचित्र अन्तत  ‘कालो पोथी’ विश्वकै प्रसिद्ध ‘अस्कर अवार्ड’का लागि छनोटमा परेको छ । विदेशी भाषी सर्वोत्कृष्ट छनोट समिती (नेपाल)ले चलचित्र ‘कालो पोथी’लाई अस्कर अवार्डमा सहभागी गराउने निर्णय गरेको हो । अवार्डका लागि पुग्ने स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरुमा रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुती पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण

छायांकार रविन्द्र बराल उत्कृष्ट छायांकारको अवार्डबाट सम्मानित

काठमाडौ–भदौ । छायांकार रविन्द्र बरालले उत्कृष्ट छायांकन गरेवापत ‘बीएफ डीयरहिल नेसनल क्यापिटल अवार्ड’ प्राप्त गर्नुभएको छ । यसै साता २४ विधामा वितरण गरिएको अवार्डमा छायांकार बरालले सर्वोकृष्ट म्यूजिक भिडियो छायांकारको अवार्ड प्राप्त गर्नुभएको हो ।उहाँले छायांकन गर्नुभएको ‘मेरो आफ्नो भन्नु’ बोलको म्युजिक भिडियो उत्कृष्ट छायांकन विद्यामा पर्न सफल भएको थियो । छायांकार बरालले निरन्तर एक दशकदेखि फिल्म त

सलमान भन्छन्, ‘अझै कुमार छु’

मुम्बई –।  बलिउडका सदाबहार नायकका रुपमा सधै चर्चामा रहने हिरो सलमान खानले आफू अहिलेसम्म कुमार रहेको खुलासा गरेका छन् । नवाजुद्दीन सिद्धिकीको ‘फ्रिकी अलि’को ट्रेलर सार्वजनिक कार्यक्रममा सलमानले यस्तो रहस्य ओकलेका हुन् । रोमान्टिक मुडमा देखिएका उनले पत्रकारले सोधेका प्रश्नमा उदार जवाफ मात्रै दिएनन आफ्नो गोपनियता समेत खुलासा गरिदिए । ‘फ्रिकी अलि’को ट्रेलरमा नायक नवाजुद्दीन सिद्धिकीले भनेका छन्,– ‘उन

व्यवसायिक बन्दै नायक तथा निर्देशक

काठमाडौं–भदौ ३ । पछिल्लो समय नेपाली फिल्म क्षेत्र केही व्यवसायिक बन्दै गएको होकी भन्ने आभाष हुन थालेको छ । फिल्म निर्देशकदेखि नायक नायिकाले पनि आफ्नो पारिश्रमिक केही बढाएको देखिन्छ । हुन त बजारमा केही फिल्म पछिल्लो समय राम्रैसँग पनि चले । फिल्म ‘कृ’ का लागि नायक अनमोल केसीलाई निर्माताले २० लाख रुपैयाँ पारिश्रमिक दिइएको कुराले लामै समय फिल्म बजार तात्यो । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछानेले