काठमाडौंमा पार्किङ छैनन् तर कारवाही गर्न छोड्दैन महानगरपालिका

काठमाडौं– काठमाडौंमा ब्यवस्थित पार्किङ नहुदा हरेक दिन आम मानिसले अनेकौं हण्डर र ठक्कर खानु परिरहेको छ । पार्किङ ब्यवस्थापनको जिम्मेवारी पाएको काठमाण्डौं महानगरपालिका पार्किङ ब्यवस्थापन भइरहेको बताउछ तर उसलाइ नै कति स्थानमा पार्किङ छ भन्ने सामान्य जानकारी समेत छैन । महाबौद्ध मात्र होइन, न्यूरोडको हालत पनि उस्तै छ । काठमाडौं महानगरपालिकाले पार्किङको लागि केही निश्चित स्थान छुट्याए पनि त्यसको उचित

जेव्राक्रसको समयमै मर्मत नहुँदा जोखिम बढ्दो

काठमाडौं– काठमाडौंका सडकमा काट्न सहज होस भनी पैदल यात्रीका लागि वनाईएको अधिकांश जेव्रा क्रस मेटिएका छन् । बाटो काट्नका लागि तय गरिएका जेब्रा क्रम मेटिएपछि सर्वसाधारणहरु जथाभावी वाटो काट्छन । यसरी बाटो काट्नु आफूहरुको रहर नभई बाध्यता भएको उनीहरुको प्रतिक्रिया छ । जेब्रा क्रस नभएकाले बाटो काट्दा त्राही त्राही भएर काट्नुपरेको सर्वसाधारको गुनासो छ । मेलम्ची खानेपानी आयोजनाको पाईप लाईन विच्छ्याउने

काठमाडौंको सोर्‍ह खुट्टेमा फिट्नेसको सेन्टरको स्थापना

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा महिला तथा पुरुषहरुका लागि आधुनिक प्रविधी सहितको मसल्स् फिट्नेस सेन्टर स्थापना भएको छ । नेचुरल लेडिज फिट्नेस सेन्टरले ग्राहकहरुको माग र सुविधालाई मध्यनगर गर्दै पुरुषहरुका लागि समेत फिट्नेश सेन्टर सञ्चालनमा ल्याएको हो । कम्पनीले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर सेवा बिस्तार गर्दै महिला र पुरुष दुवैका लागि फिट्नेस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । बिगत आठ व

तनहुँ विद्युत आयोजनाबाट मुआब्जा वितरण

काठमाडौं– तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाा मुआब्जा भएको छ । यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजनाका अनुसार डुवानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा फलफूल तथा रुखविरुवाको क्षतिपूर्ति रकम बितरण गरिएको हो । १४० मेगावाटका क्षमताक

सिराहामा बोक्सीको आरोपमा महिलामाथि कुटपटि

सिराहा– सिरहाको धनगढीमाई नगरपालिका ६ मा ६५ वर्षिया कुसमादेवी यादवलाई बोक्सीको आरोपमा कुटपिट भएको छ । स्थानीय शिव कुमार यादव, विजय यादव र आशाराम दासले कुशमा देवी यादव र उनका पति अशेश्वर यादवलाई लाठी र खुकुरी प्रहार गरि घाईते बनाएको उनीहरुले बताएका छन् । यादव उपर कुटपिट हुन थालेपछि उनका पति ७५ वर्षिय अशेश्वर यादवले बचाउन खोज्दा उनीमाथि पनि कुटपिट भएको हो । चैत ३१ गते विहानै आफनै घरमा वसिरहेको अवस

स्ववियु चुनावका क्रममा आर आर क्याम्पसमा प्रहरी माथि पट्रोल बम प्रहार

काठमाडौं–आर आर क्याम्पसमा अज्ञात व्यक्तिहरूले प्रहरीमाथि पट्रोल बम प्रहार गरेका छन् । स्ववियु निर्वाचनको क्रममा आरआर क्याम्पसमा असन्तुष्ट बिद्यार्थी संगठनले प्रहार गरेको पेट्रोल बमबाट डीएसपी सन्तोष तामाङ घाइते हुनुभएको छ । काठमाडौं प्रहरीका अनुसारे प्रहरीलाई उक्साउन हेतुले पेट्रोल बम प्रहार गरिएको हो । प्रट्रोल बम प्रहारका क्रममा अन्य केही प्रहरी पनि सामान्य घाइते भएको बताइएको छ ।

प्युठान जीप दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं– स्वर्गद्घारी तिर्थयात्राका लागि काठमाडौदेखि छुटेको बा ८ च १५६१ नम्बरको स्कारपियो जिप प्यूठानको भिंग्रि ६ रुमालेमा दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यू भएको छ । स्वर्गद्घारी तिर्थयात्राका लागि ललितपुर सातदोबाटोबाट गएको स्कारपियो गाडी स्वर्गद्घारी आश्रम पुग्न तिन किलोमिटर बााकी रहेको दुरीमा दुर्घटना हुादा गाडी सडकदेखी करीब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि मृत्यू हुनेमा ललितपु

स्वास्थ्य मन्त्री थापा द्वारा स्वास्थ्य शिबिरको निरिक्षण

रौतहट–रौतहटको सदरमुकाम गौरमा संचालित स्वास्थ्य शिबिरको स्वास्थ्यमन्त्री गगन थापाले निरीक्षण गर्नुभएको छ । शुक्रबार गौर पुग्नुभएका मन्त्री थापासाग जिल्ला अस्पताल गौरबाट सेबा प्रभाबकारी हुन नसकेका कारण शिबिरमा उपचार गराउनेको संख्या बढेको गुनासो गरेका थिए । मन्त्री थापाले शिबिरमा औषधी र सामग्रीको अभाब हुन नदिने भन्दै अस्पतालको सुदृढिकरणको लागि आवश्यक सामग्रीको तथ्याक माग गरिसकेको र यसै आर्थीक बर्ष

धूलोबाट जोगाउन युवाहरूले सालिकलाई मास्क लगाइदिए

महेन्द्रराज सिंह, काठमाडौं । राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूर्षण रोक्न सचेतना अभियान थालेकाछन् । यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले ‘सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं !’ भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्च

अपाङ्गमैत्री परीक्षा केन्द्र नहुँदा विद्याथी समस्यामा

बाग्लुङ–अपाङमैत्री परीक्षा केन्द्र नहुँदा बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी बिद्यार्थी समस्या भोग्नु परेको छ । अपाङमैत्री परीक्षा केन्द्रको व्यवस्था नहुदा शारीरिक रुपमा अशक्क्त बिद्यार्थीहरुलाई परिक्षामा सहभागी हुन कठिनाई परेको छ । जिल्लामा ३१ वटा परीक्षा केन्द्र तोकिएपनि एउटा पनि केन्द्र अपाङमैत्री रहेका छैनन । जिल्लामा यस बर्षको एसईई परिक्षामा २ जना शारीरिक अपाङगता भएका,५ जना