बेलायतको कन्जरभेटिभ पार्टीले संसदको बहुमत गुमायो

एजेन्सी– बेलायतको संसद्मा कन्जरभेटिभ पार्टीले संसदमा कायम रहेको आफ्नो बहुमत गुमाएको छ । बिहीबार सम्पन्न आम निर्वाचनमा ३ सय १८ सिटमा सिमित हुँदै कन्जरभेटिभ पार्टीले संसद्मा यसअघि रहेको ३ सय ३० सिटको बहुमत गुमाएको हो । बेलायती संसद्को जम्मा ६ सय ५० सिटमध्ये बहुमतका लागि ३ सय २६ सिट आवश्यक पर्दछ । दोश्रो स्थानको लेबर पार्टीले २ सय ६१ सिट मात्रै जितेको छ । बहुमत गुमाएसँगै कन्जरभेटिभ पार्टीकी नेतृ ट

उत्तर कोरीयालाई अमेरिकी चेतावनी

एजेन्सी– अमेरिकाले उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर उचित जवाफ दिने चेतावनी दिएको छ । सैन्य बल प्रयोग गरेर भए पनि उत्तर कोरियालाई निसस्त्रीकरण गरिछाड्ने अमेरिकाले चेतावनी दिएको हो । उत्तर कोरियाले कुनै पनि अवस्थामा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने आशंकाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको यस्तो चेतावनी आउनुले सर्वत्र चासो बढेको छ । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताका क्रममा

कम्बोडियामा महिलाको दूध अमेरिका निर्यातमा प्रतिबन्ध

एजेन्सी– कम्बोडियाली सरकारले महिलाको दूध निर्यातमा प्रतिबन्ध लगाएको छ । दुई वर्षदेखि कम्बोडियाका महिलाहरूले आफ्नो दूध एक कम्पनीलाई बेच्दै आएका थिए । ‘एम्ब्रोसिया ल्याब्स’ नामको उक्त कम्पनीले महिलाहरूको दूध प्रशोधन गरेर अमेरिकामा बेच्थ्यो । आफ्ना सन्तानलाई दूध खुवाउन नसक्ने अमेरिकी महिलाका लागि यो दूध आकर्षण बनेको थियो । कम्पनीले महिलाहरूलाई २८ मिलिलिटर दूधको ०.५० डलर दिने गरेको थियो । तर, यो अभ्या

चीनले गर्‍यो नौ सैनिक पानी जहाज

एजेन्सी–चीनले आफ्नै मुलुकमा बनेको लडाकु विमान बाहक नौ सैनिक पानीजहाज सार्वजनिक गरेको छ । चीनको बन्दरगाह शहर डालियानमा सार्वजनिक गरिएको विमान वाहक पानीजहाज चिनियाँ नौ सेनाको दोश्रो तथा चीनमा विकास गरिएको पहिलो पानीजहाज भएको दाबी गरिएको छ । टाइप जेरो जेरो वान एलाई डालियान बन्दरगाहबाट समुद्रमा पुर्‍याएर औपचारिक रुपमा सार्वजनिक गरिएको सिन्ह्वाले जनाएको छ । नवनिर्मित पानीजहाजले सन् २०२० बाट मात्र न

उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको अमेरिकाको दाबि

एजेन्सी–अमेरिकाले उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षण असफल दाबी गरेको छ । उत्तर कोरियाको पूर्वी शहर वनशनको कल्मा हवाइक्षेत्रबाट प्रक्षेपण गरिएको केहि सेकेण्डमै ध्वस्त भएको अमेरिकी प्यासिफिक कमाण्डले जनाएको छ । प्रक्षेपण गरिएको केहि समयमै उत्तर कोरियाली क्षेप्यास्त्र ध्वस्त भएका कारण दक्षिण कोरियाली रडारले भने क्षेप्यास्त्र पत्ता लगाउन नसकेको दक्षिण कोरियाको सरकारी सञ्चार माध्यम योन्हापल

संघीय बजेट कटाउने ट्रम्पको योजना

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यक्रमबाट खर्च कटाएर अमेरिकी रक्षा बजेट बढाउने योजना बनाएका छन् । अमेरिकाको वातावरण संरक्षण निकाय, स्टेट डिपार्टमेन्ट तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएडको बजेट कटाएर अमेरिकी सेना तथा मेक्सिकोको सीमानामा पर्खाल लगाउने कार्यक्रममा बजेट वृद्धि गर्ने ट्रम्पको योजना छ । ट्रम्पको घोषणामा स्टेट डिपार्टमेन्टको साविक खर्चबाट १० दशम

७१ कुर्दिस लडाकु मारिएको टर्किस सेनाको दाबि

एजेन्सी–उत्तरी सिरियामा गरेको कारवाहीमा ७१ जना कुर्दिस लडाकु मारिएको टर्किस सेनाले जनाएको जनाएको छ । टर्कीको सरकार नियन्त्रित सञ्चार माध्यम अनादोलुका अनुसार उत्तरी सिरियामा सिरियाली कुर्दिस लडाकु समूह पिपुल्स प्रोटेक्सन युनिट वाइ.पी.जी. तथा टर्कीमा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पी.के.के.का ७१ लडाकु मारिएको जनाएको हो । गत वर्षको अगस्टमा टर्कीले सिरियाली

ट्रम्पको समर्थन र विरोधका भएका प्रर्दशन हिसात्मक बने

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन तथा विरोधमा आयोजना गरिएका प्रदर्शन हिंसात्मक भएका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको बेर्केली शहरमा ट्रम्पको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा सहभागी प्रदर्शनकारी तथा ट्रम्पको विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच झडप भएको हो । दुवै पक्षका प्रदर्शनकारीले एक अर्कामाथी लाठी र मरिचको धुलोले आक्रमण गरेको बताइएको छ । झडपका क्रममा तीन प्रदर्शनकारी घा

अमेरिकी महानताको नयाँ युग शुरू भएको ट्रम्पको दाबि

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी महानता नयाँ युग शुरू भएको दाबि गरेका छन् । अमेरिकी कंग्रेसमा पहिलोपटक सम्बोधन गर्दै उनले वर्षौैंदेखि अमेरिकनहरुले देखेको असम्भव देखिने सबै सपनाहरु पूरा हुने जिकिर गरे । ट्रम्पले अमेरिकी उत्साहलाई बढाउने प्रतिबद्वता समेत व्यक्त गरे । अमेरिकामा महानताको नयाँ युग सुरु भएको बताउादै उनले सबै अमेरिकनहरु सफल हुनका लागि अहिलेको जस्तो अराजकता हट्नुपर्न

सैन्य कमाण्डर मारिएको तालिवानको पृष्टि

एजेन्सी–वरिष्ठ सैन्य कमाण्डर हवाइ आक्रमणमा मारिएको अफगानी तालेबानले पुष्टि गरेको छ । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालेबानका सैन्य गतिविधीमा संलग्न कमाण्डर मुल्लाह अब्दुल सलाम अखुन्द हवाइ आक्रमणमा तालेबानले पुष्टि गरेको हो । तालेबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले एक विज्ञप्ती जारी गर्दै अखुन्द मारिएको पुष्टि गरेका छन् । आइतबार कुन्दुज शहर नजिकको दास्ते आर्ची गाउँमा रहेका बेला अखुन्दलाइ निशान