काठमाडौं । काठमाडौंको सिफलमा रहेको सिफल खेलकूद प्रतिष्ठानले विभिन्न प्रतियोगीतालाई लक्षित गर्दै झण्डै ५० जना बालबालिकाको कोरोना परिक्षण गराउने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष सिला खड्गी र सचिव राजेन्द्र खड्गीको पहलमा बालबालिकाको कोरोना परिक्षण गर्न लागिएको हो ।
महामारीको जोखिमवीचमा पनि खेल क्षेत्रका गतिविधिलाई सवाधानी अपनाएर अगाडि बढाउने उदेश्यका साथ ३ बर्षदेखि २१ ब्र्षसम्मका बालबालिकाको परिक्षण गराउन लागिएको प्रतिष्ठानकी अध्यक्ष सिला खड्गीले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।बालबालिकाको कोरोना परिक्षण आइतबार हुदैछ ।