काठमाडौं । पूर्व ए डिभिजन लिगका फुटबल खेलाडी तथा जनप्रतिनिधि शुभप्रसाद शर्माको विश्व साइलक अभियान मेलिसया पुगेको छ । जलवायु परिवर्तनबाट विश्वमा बढ्दै गइरहेको तापक्रम बृद्धि नियन्त्रण गर्न जनचेतना फैलाउने हेतुले नेपालबाट आरम्भ भएको साइकल अभियान विभिन्न देश हुँदै मेलेसिया पुगेको हो ।
अन्य देशमा जस्तै मलेसियामा पनि साइकाल यात्री शर्माले वृक्षारोपण गर्ने, बालबालिकालाई सहित सरोकारवासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।