काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको गएराति ३२ बर्षको उमेरमा निधन भएको छ । मृगौला र प्रास्टेटको सम्बन्धी समस्याबाट ग्रसित पेलेको उपचारका क्रममा गएराति निधन भएको हो ।
सन् २०२१ मा शल्यक्रिया भएपनि गएको महिना पुन स्वास्थ्य समस्या भएपछि पेलेलाई उपचारका अस्पताल भर्ना गरिएको थियो । पेले २० औं शताब्दिका महान खेलाडी हुनुहुन्छ । पेलेको सहभागीतामा ब्राजिलले १९५८, १९६२ र १९७० गरि तिन वटा विश्वकप जितेको थियो ।