काठमाडौं । १९ औं एसियाड अन्तर्गत पुरूष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । बलिङ केही खराब प्रदर्शन गरेको नेपालले राम्रो ब्याटिङ गरेपनि भारतले दिएको लक्ष्य भेटाउन सकेन ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन बनाउँदा नेपालले एको थियो ।
जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।