खेल समयअवधिभर टिकिन् फुपुल्हामु

साउन, २६ ।  ओलम्पिकका लागि बिदाइको बेला जुडो खेलाडी फुपुल्हामु खत्रीले पूरा समय म्याटमा टिक्ने लक्ष्य लिएको बताए अनुरूप हुनी म्याटमा टिक्न सफल भइन् । ब्राजिलमा मंगलबार सागकी स्वर्ण विजेता फुपुले तोकिएको ४ मिनेट क्युबाकी इस्पिनोसा मारिसेटसाग

2016 Rio Olympics - Judo - Preliminary - Women -63kg Elimination Rounds - Carioca Arena 2 - Rio de Janeiro, Brazil - 09/08/2016. Phupu Lhamu Khatri (NEP) of Nepal and Maricet Espinosa (CUB) of Cuba compete. REUTERS/Toru Hanai FOR EDITORIAL USE ONLY. NOT FOR SALE FOR MARKETING OR ADVERTISING CAMPAIGNS.
2016 Rio Olympics – Judo – Preliminary – Women -63kg Elimination Rounds – Carioca Arena 2 – Rio de Janeiro, Brazil – 09/08/2016. Phupu Lhamu Khatri (NEP) of Nepal and Maricet Espinosa (CUB) of Cuba compete. REUTERS/Toru Hanai FOR EDITORIAL USE ONLY. NOT FOR SALE FOR MARKETING OR ADVERTISING CAMPAIGNS.

प्रतिस्पर्धा गर्दै ओलम्पिक लक्ष्य पूरा गरेकी छन् । पूरा समय विपक्षीलाई चुनौती दिएकी फुपुले नेपाली जुडोमा कीर्तिमानी प्रदर्शनसमेत गरिन् ।

यसअघि ओलम्पिकमा नेपाली जुडो खेलाडी पूरा समय म्याटमा टिक्न सकेका थिएनन् । तर फुपु पूरा समय टिकेर कीर्तिमानी प्रदर्शन गर्न सफल भइन् । जुडोबाट ओलम्पिक खेल्ने फुपु नेपालकी चौथो खेलाडी हुन् । यसअघि सन् १९८८ मा भएको २४ औं सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले प्रतिस्पर्धा गरेका थिए । २००८ मा देवु थापाले बेइजिङमा भएको ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । ब्राजिलमा देवु उनै फुपुको प्रशिक्षकमा छिन् ।

तपाईको प्रतिक्रिया