पोखरामा चोरीका घटना बढे

कास्की–भदौ ९ । चाडपर्व शुरु भएसँगै पोखरामा लुटपाट र चोरीका घट्ना बढेका छन् । पोखराका मुख्य स्थानमै दिनदहाडै चोरी हुनुका साथै मानिसहरु लुटिन थालेपछि आम पोखरेलीमा सुरक्षाको चिन्ता बढ्न थालेको छ । चाडपर्वको समयमा बजारमा भिडभाड बढेसंगै लुटेरा र चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । चाडपर्वको समयमा भिडभाडसंगै चोरीका घट्ना बढेको प्रहरीले पनि स्वीकारेको छ । चोरी तथा लुटपाट रोक्न प्रहरीले दैनिक सिभि

सिजन सुरु नहुँदै बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ–भदौ ६ । सिजन सुरु नहुँदै तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । सामान्यतय, पर्यटक आउने समय असोज/कार्तिक महिना भएपनि यो वर्ष बन्दीपुरमा चाँडै पर्यटकको चहलपहल देखिएको छ । विगतका वर्षमा सामान्यतया असोज/कात्तिक महिनाबाट मात्र बन्दिपुरमा पर्यटकको चहलपहल बाक्लिने गरेको थियो । बन्दीपुरमा भदौ महिनाको सुरुमै दैनिक चारसय जना सम्म पर्यटकहरु आउन थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष

अमेरिका र क्यानडामा नेपाल चिनाउने टण्डनको कथा

अनिष्मा बस्नेत : काठमाडौं - सम्पादित, साउन २९ । दाङमा जन्मिएका एनबी टण्डन एघार वर्ष देखि रोजगारीको सिलसिलामा क्यानडामा छन् । उनको पेशा हो ड्राइभिङ । प्रवासमा रहेर ड्राइभिङको पेशा आगाले पनि उनी नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको पुजारी हुन् । उनी राष्ट्रियता प्रति निकै सचेत छन् । त्यसैले क्यानाडामा पनि नेपाल चिनाउने कर्म गरिरहेका छन् । विगत ३ बर्ष देखि पेशा सागसागै उनी नेपाल चिनाउने पवित्र कर्मम

देशभरका शिवालयमा भक्तजनको घुँइचो

काठमाडौं–साउन १७ । साउनको तेस्रो सोमबार, देशका सबैजसो शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, पोखराको केदारेश्वर लगायतका देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस्तै, साउन महिनासँगै डोलेश्वर मन्दिरमा यो वर्ष पनि ३८ दिने साउने मेला लागेको छ । साउन महिनाको तेस्रो सोमबार पोखराको केदारेश्वर लगायत बिभिन्न शिवालयमा जल चढाउने भक्तजनहरुको घुइचो देखि

छिन्चु–जाजरकोट सडकखण्ड, यात्रा जोखिम

जाजरकोट–साउन । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने एक दर्जनभन्दा बढी खोलामा सडक पुल नहुँदा त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । छिन्चु जाजरकोट सडकखण्डमा पर्ने विभिन्न खोलामा पुल निर्माण गर्न सरोकारवालाले ध्यान नदिँदा खोलामा बाढी आउँदा समेत जोखिम मोलेर वारपार गर्नुपर्ने सर्वसाधारणले बताएका छन् । पुल अभावमा जाजरकोटवाट सुर्खेत पुग्न ३ दिनसम्म लाग्ने गरेको छ । यो सडकअन्तर्गत सल्यान,

बोलबम सुरु, शिव भक्तको बढ्यो व्यस्तता

काठमाडौं–साउन । हिन्दू धर्मावलम्बीले साउन महिनाभरी मनाउने बोलबम पहिलो सोमबारबाट सुरु भएको छ । काठमाडौंको पशुपति लगायतका शिवालयमा सोमबारबाट श्रद्धालुको घुइचो लागेको छ । बोलबम कावर यात्रा सुरु भएसँगै पूर्वी नेपालका शिवालयहरूमा श्रद्धालुको घुइँचो लागेको छ । पूर्वीे नेपालको पशुपतिका रूपमा परिचित झापाको अर्जुनधारा, धरानस्थित पिण्डेश्बर बाबाधाम, खोटाङको हलेसीलगायत शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ ।

पर्यटन बोर्डसँग नै छैन पर्यटकको तथ्यांक र पर्यटन प्रवर्धन योजना

काठमाडौं–असार । नेपालको पर्यटकिय क्षेत्रको प्रचार/प्रसार र प्रर्वधनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्ड आफै उद्देश्य विहिन छ । अनि यस्तो निकायबाट कसरी होला नेपालमा पर्यटकिय विकास र प्रर्वधन । अचम्मको कुरा त यो छ, बोर्ड आफुसँग २०१४ पछि  नेपाल आएका र भ्रमण पुरा गरेर फर्किएका पर्यटकको वास्तविक तथ्याङक नै छैन । बोर्डका कर्मचारी कसैले तथ्याङक नै नमागेका कारण यसबारे अपडेट नभएको भन्दै ग्रैह्र जिम्मेवा

इन्सु राईको ‘नेपाल सुरक्षित’ भन्ने डकुमेन्ट्री सार्वजनिक

काठमाडौं,असार  । गायक एवं ट्रेकिङ तथा माऊन्टेन गाइड इन्सु राइको‘पर्यटनका लागि नेपाल सुरक्षित छ’ भन्ने डकुमेन्ट्री फिल्म सार्वजनिक गरिएको छ । १२ बैशाख २०७२ मा आएको महाभूकम्प पछि खस्किएको नेपाली पर्यटन क्षेत्र सुरक्षित छ भन्ने मूल संदेश डकुमेन्ट्रीमा भएको राईले बताए । राइले भूकम्प पछि गत कार्तिकमा मेरा पिकको ६४७१ मिटर उचाईमा ‘लाईभ साागीतिक कन्सर्ट’ गरेका थिए । उक्त डकुमेन्ट्री फिल्ममा मेरा पिकमा

कस्तो हुँदैछ त अन्तर्राष्ट्रिय सगरमाथा दिवसको तयारी ?

काठमाडौं–जेठ । मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रम सहित मनाउन भन्दै तिब्र तयारी गरिएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सरकार, पर्यटन व्यवसायी सङ्घसंस्थाले संयुक्तरूपमा सगरमाथा आरोहीलाई सम्मान गर्ने, प्रभातफेरी, ¥याली, लुक्लामा सरसफाइ अभियान, एभरेस्ट म्याराथुन, ¥याफ्टिङ महोत्सवको आयोजना गर्ने तयारी गरेका छन् । यो दिवसको अर्को चुनौती जलव