४ सय बढी सगरमाथा चुचुरोमा पुग्दा ६ जनाको मृत्यु

काठमाडौं– जेठ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ । आरोहणको अन्तिम दिनसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । त्यस्तै अन्नपूर्ण, मनासलु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् । विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल रहेका छन्

पर्यटन प्रवर्धनका लागि ‘मिसन कोरला–२०१६’

कास्की–जेठ । नेपालमा चीनिया पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ । पोखरा पर्यटन परिषद्को संयोजन तथा नेपाल पर्यटन बोर्डको सहयोगमा ‘मिसन कोरला–२०१६’ कार्यक्रम हुन लागेको हो । अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध संघ संस्थासँगको अन्तरक्रिया सहित जेठ १३ गते सम्पन्न हुने पोखरा पर्य

भोजपुरको सहिदपार्क स्मारक निर्माण कार्य अलपत्र

भोजपुर–जेठ ४ । भोजपुरको दक्षिणी रानीबास गाबिसमा पर्ने यस ऐतिहासिक हतुवागढी दरबारमा निर्माण सुरु भएको सहिदपार्क तथा स्मारकलाई आधा काम नसकिदै थाती राख्नुपर्ने भएको छ । ऐतिहासिक महत्व बोकेको हतुवागढी दरबारको प्रचारप्रसार एवमं स्थानीय तथा बाह्य पर्यटन प्रवद्र्धनका लागी सुरु भएको उक्त निर्माण अहिले आएर बीचैमा छोड्नुपर्ने अवस्थामा पुगेको छ । द्धन्द्धकालमा हतुवागढी आक्रमणको क्रममा मृत्यु भएकाहरुको सम्झना

नवलपरासीको होमस्टे नेपालकै उत्कृष्ट

नवलपरासीं–बैशाख ३१ । नवलपरासीको कावासोतिको बाघखोरमा सञ्चालित अमलटारि मध्यवर्ति सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट होमस्टे बन्न सफल भएको छ । नेपाल सरकार संस्कृति,पर्यटन तथा नगरिक उड्डयन मन्त्रालय तारा गाउं विकास समितिले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको हो । समितिले होमस्टेलाई १ लाख १ हजार रुपैयां नगद सहित पुरस्कृत गरेको छ । नेपाल सरकारले केहि महिना अगाडि गन्तब्य गाउं घोषणा गरेपछि उत्साहीत बनेका

पर्यटन क्षेत्र अझै प्रभावित,द्रुत गतिमा सम्पदा पुनः निर्माणको माग

काठमाडौं–बैशाख । भूकम्प र यसको त्रास अन्त्य भइसकेपनि नेपाली पर्यटन क्षेत्रले अपेक्षाकृत सुधारको स्वाद चाख्न पाएको छैन । भत्किएको संरचना बनाएर नयाँ पर्यटकीय वातावरण बनाउन नसके पर्यटन व्यवसाय लामो समयसम्म प्रभावित हुन सक्ने सरोकारवालाहरु बताउँछन । भूकम्पले पर्यटनको प्रमुख धरोहर मानिएको काठमाडौं उपत्यकाका ९० प्रतिशत सांस्कृतिक धरोहर ध्वस्त छन्। यी धरोहर पुर्ननिर्माण गर्दै   पुन विकास गर्न निकै चुनौत

पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा

उदयपुर– वैशाख २३ । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक स्टल राख्ने निर्धारण भइसकेको छ भने सोही अनुसार तयारी अन्तिम चरणमा पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गजेन्द्र भगतले बताउनुभयो । गाईघाटस्थित त्रियुगा बसपा

पुल जीर्ण बन्दा जोमसोम र उपल्लो मुस्ताङका सर्वसाधारण मारमा

मुस्ताङ–बैशाख १९ । मुस्ताङ सदरमुकाम जोमसोम जोड्न कालीगण्डकीमाथि निर्माण गरिएको झोलुङे पुल जीर्ण बन्दा यस क्षेत्रका सर्वसाधरणलाई समस्या भएको छ । जोमसोम बजारसहित उपल्लो क्षेत्रलाई जोड्ने एकमात्र पुल जीर्ण भएपछि सर्वसाधारणको  आवतजावतमा समस्या उत्पन्न भएको हो । पुलमा राखिएका काठ भाँच्चिएका र कुहिएका कारण सर्वसाधारणको यात्रामा जोखिम बढेको छ । कालीगण्डकीमाथी पक्की पुल निर्माणको कार्य जारी रहेका अवस्था

काठमाडौंका सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरू

काठमाडौँ–बैशाख १३ । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बन्न पुगेको वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरु गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गरेसँगै  सोमबारबाट वसन्तपुरका, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनःनिर्माणको अभियान सुरु भएको हो । पुनःनिर्माणको शुभारम्भपछि नेता पौडेलले क्षतिग्रस्त सम्पदा तथा जनताको आभाष निर

पर्यटन प्रवर्धनका लागि जुर्मुराउँदै व्यवसायी

काठमाडौँ–११ वैशाख । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ४० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभा भूकम्प र नाकाबन्दी पश्चात शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका लागि छिमेकी मुलुक भारत र चीनको बजार प्रवद्र्धन, राष्ट्रिय ध्वजावाहक नेपाल वायू सेवा निगम सुदृढिकरण तथा नागरिक उड्डयन तर्फ कालो सुचि हटाउने र विमान स्थलको सेवा सुदृढिकरणका लागि अभियान सञ्चालन गर्ने पाँच बु

के होला पोखरामा प्याराग्लाइडिङ्ग कम्पनीको भविष्य ?

शारदा भण्डारी पोखरा–बैशाख ५ । पोखरामा अबको चार बर्ष भित्र क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने लगभग पक्कापक्की भएपछि पोखरामा सञ्चालित प्याराग्लाइडिङ्ग कम्पनीको व्यवस्थापन कसरी हुन्छ भन्ने सवाल उठ्न थालेको छ । अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेपछि जाहज हाइट लिने बेला र ल्याण्ड गर्ने समयमा निश्चित ठाउँसम्मको एरिया आवश्यक पर्ने भएकाले प्याराग्लाइडिङ्ग कम्पनी यथावत अवस्थामा रहने वा नरहने