काठमाडौं– राजनीतिक स्थिरताको आभाससँगै ठमेल लगायत पर्यटकीय स्थलमा यस्ता दृश्य देख्न पाइन्छ । काठमाडौं लगायतका देशका अन्य चर्चित सांस्कृतिक, धार्मिक तथा हिमाली क्षेत्रहरुमा यसरी नै पर्यटकको घुइचो लाग्न थालेको छ । असोज र कार्तिक महिनालाई पर्यटकीय आगमनका लागि उपयुक्त महिनाका रुपमा लिईन्छ । तर अहिले चैत्र वैशाख महिनादेखि नै पर्यटक आगमन सकारात्मक रुपले बढदै गएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसरी
पर्यटन
सम्पदा पुनर्निर्माणमा ढिलाई, २ बर्षमा २० सम्पदा मात्रै निर्माण
काठमाडौं–महाविनासकारी भूकम्प गएको दुई वर्ष बित्नै लाग्दा अहिलेसम्म २० ओटा क्षतिग्रस्त सम्पदाको मात्र पुनर्निर्माणको काम सकिएको पुरातत्व विभागले वताएको छ । विभागका अनुसार देशभर करिव ७ सय क्षतीग्रस्त सम्पदा मध्ये २ वर्षमा जम्मा २० वटा सम्पदाको मात्रै काम सकिएको हो । कीर्तिपुरको लोहदेग, इचंगुनारायणको सत्तल, हनुमानढोका दरबार क्षेत्रभित्रको तलेजु मन्दिर, नाट्येश्वर मन्दिर र बौद्धनाथ स्तुपा लगायत छन् ।
अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको योजना
काठमाडौं–बुद्ध एयर अन्तर्राष्ट्रिय विमानसस्थलको निर्माण कार्य सकिएपछि अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम भने अझै शुरू हुन सकेको छैन । बुद्ध एयरले अहिलेसम्म आन्तरिक उडान मात्र गर्दै आएको छ । बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको बताइएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट
बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने
काठमाडौं–भूकम्पमा परी निधन भएकाहरुको स्मृतिमा बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने भएको छ । सिन्धुपाल्चोकको पाल्चोक–९ नागि डाँडामा २०७२ वैशाख १२ र २९ गतेको भुकम्पमा परी निधन भएकाहरुको मुक्तिको कामना सहित पार्क बन्न लागेको हो । बुद्ध तथा भुकम्प स्मारक पार्कमा भूकम्पमा परी सिन्धुपाल्चोकमा निधन भएका ३६६० जनाको अभिलेख राख्ने उद्देश्य लिइएको छ । ‘भुकम्पमा परी निधन भएकाहरु भगवान अभिताभ बुद्धको सुखवति भुव
आँखै अगाडि मनास्लु, धर्तीको स्वर्ग
सरोज खड्का–आरुघाट.. आरुघाट.. आरुघाट.. भन्दै एउटा रातो वस आयो । कलङ्की वाट थानकोट जाने बाटो तिर वस रोकीयो जहाँ हामी आरुघाट जाने बस कुरेर बसेका थियौ । कहाँ जनेहो दाई भन्दै सहचालक हामी छेउ आईपुगे । कालो वर्णको लामो कपाल अनी कपालमा रातो रंग भरेका शहचालकले हतार हतार हाम्रो झोला समातेर वसको छतमा राखी हाले । हसीलो चेहेरामा मुस्कानका साथ हामीलाई शहचालकले सीटमा बस्न अनुरोध गदै थीए लाग्थ्यो ट्राफीक प्रहरीको
तातोपानी नाका खोल्ने चीनको संकेत
चीनले तातोपानी भन्सार नाका खुलाउने संकेत दिएको छ । चिनियाा रक्षामन्त्री चान वानक्वानले उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिसाग भेट गरी तातोपानी भन्सार नाका खुलाउने संकेत दिनु भएको हो । सिंहदरबारमा शुक्रबार भएको भेटमा रक्षामन्त्री चानले अरनिको राजमार्ग विस्तारको कामलाई पनि चीन सरकारले उच्च प्राथमिकता दिएको स्मरण गराउनु भएको थियो । गृह मन्त्री निधिले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल
नेपालीलाई खुसीको खबर, पोखरा विश्वमा घुम्नैपर्ने ठाउँको सूचीमा
पोखरा– पोखरा विश्वमा घुम्नैपर्ने ठाउँको सूचीमा परेको छ । सन् २०१७ मा घुम्नैपर्ने स्थानमध्ये नेपालको पोखरा उत्कृष्ट १० भित्र मा पर्न सफल भएको छ । विश्व चर्चित अनलाइन नेशनल जियोग्राफिकले प्रकाशित गरेको बेस्ट स्प्रिङ ट्रिपमा नेपालको पोखरा तेस्रो स्थानमा पर्न सफल भएको हो । नेशनल जियोग्राफिकमा म्यारिलेन केनेडी डकेटद्वारा लेखिएको लेखमा पश्चिमको अमेरिकादेखि पूर्वको हिमालय देश नेपालसम्मलाई वसन्त ऋतुमा
होलीमा पोखरामा पर्यटकको मस्ती
पोखरा– पर्यटकीय शहर पोखरामा पर्यटकले एक आपसमा होली खेलेर रमाइलो गरेका छन् । पोखरा लेकसाइडमा आयोजना भएका कार्यक्रममा नेपालीहरु मात्रै नभई विदेशी पर्यटक पनि होलीमा रमाए । विदेशी पर्यटकहरु नेपाली संग होलीको शुभकामना साटासाट गर्दै रङ दल्न तल्लिन थिए । होलीको रंङ संगै पर्यटकहरु दिनभर नेपाली तथा अंग्रेजी आइटम गितहरुमा कम्मर मड्काए । नेपाली युवायुवाति संगै विदेशी पर्यटक पनि तालमा ताल मिलाउन व्यस्त देख
बाग्मति सफाई महाअभियान भब्य रूपले सम्पन्न
काठमाडौं–बाग्मती सफाई अभियानको २ सय औं हप्ता सम्पन्न भएको छ । विक्रम संवत २०७० साल जेठ ८ गतेबाट सुरु भएको बागमती सफाई अभियानलाई थप प्रभावकारी बनाउन शनिवार विहान सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहितको विषेश कार्यक्रम गरिएको हो । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको सफाई अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक
हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा व्यस्त
काठमाडौं– हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा छन् । गएको बुधबार राजधानी आईपुगेका अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगा भेटघाट गरिरहेको छन् । उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसाग भेटघाट गरेका थिए । करिब एक घण्टा शेरचन गुम्बामा बिताएका अभिनेता लीले बौद्ध धर्मबारे कुराकानी गरेका थिए । त्यस्तै लीले विनाशकारी भूकम्पबाट प्रभा
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 13
- Next Page »