अब यूएईबाट नेपाल आउँदा डोरीले बाधेका लगेज र झोलाहरू ल्याउन नपाइने

काठमाडौं–युएईको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थले सेवालाई सुधार गर्न लगेजसम्बन्धी नियम परिवर्तन भएको छ । परिवर्तित नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बााधिएका झोला, गुन्टा र कार्टुन नेपाल ल्याउन पाउने छैनन् । वैदेशिक रोजगारीमा आएकाहरु नेपालीले घर फर्किंदा डोरीले बााधेका गुन्टा तथा कार्टुन लाने गरेकोमा अब यो निमय लागू भएपछि यसरी सामान ल्याउन पाउने छैनन् । यो

ग्याल्वो ल्होछार मनाइयो

काठमाडौं–सोमबार दशैभर सेर्पा समुदायले मनाउने ग्याल्वो ल्होछार मनाइएको छ । महायानी बौद्ध धर्मावलम्बी शेर्पा समुदायमा ग्याल्बो ल्हेसारको सेर्पा समुदायमा विशेष महत्व छ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिने ग्याल्बो ल्होसार शेर्पा समुदायका लागि नयाँ बर्ष पनि हो । स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायले परम्परागत रुपमा लोसार मानए । त्यसैगरि काठमाडौंको बौद्धमा धार्मिक अनुष्ठान गरि

नयाँ बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्ने

काठमाडौं–राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको संरचना अन्तर्राष्ट्रियस्तरको बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बसपार्कलाई आधुनिकीकरण गर्ने उदेश्यका साथ लिएको योजना कार्यान्वयन हुनेपछि बसपार्क अन्तर्राष्ट्रियस्तरको बन्ने भएको हो । अहिले अव्यवस्थित रूपमा रहेको बसपार्क अन्तर्राष्ट्रियस्तरको बने यस बसपार्कको मुहार फेरिने छ ।  यो बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्देश

पुराना गाडी हटाउने सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेन

काठमाडौ–काठमाडौं उपत्यकामा दिनप्रतिदिन वायुप्रदुषणको मात्रा बढिरहेको छ । उपत्यकामा बढदो वायु प्रदुषणको ४० प्रतिशत हिस्सा पुराना सवारी साधनका कारण हुन्छ । वातावरण विभागका अनुसार पुराना गाडीहरुले मानव स्वास्थ्यमा असर गर्ने १० प्रकारका हानिकारक प्रदार्थ फाल्दछ । गाडीको धुवामा हुने वेन्जिन, ग्यास, नक्स, सक्स प्रदार्थ प्रदुषण गर्नमा पहिलो नम्वरमा रहेको वातावरण विभागको भनाई छ । बढ्दो वायुप्रदुषणलाई

रेल वेको खाका बनाउन विकास समितिबाट सरकारलाई निर्देशन

काठमाडौं–व्यवस्थापिका संसद अन्र्तगतको विकास समितिले रेलवे परियोजना सम्बन्धि गुरुयोजना तयार पारी काम सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।  समितिको विहीबार बसेको बैठकले पूर्व पश्चिम, उत्तर दक्षिण र काठमाडौं उपत्यकामा सञ्चालन हुने मेट्रो रेलवे समेतको विस्तृत गुरु योजना बनाएर यसै आर्थिक वर्षभित्र काम शुरु गर्न भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । जनकपुर–जयनगर रेलवे यसै आर

पोर्चुगलमा व्यवसाय गर्दै नेपाल चिनाउँने राजकुमार

बासु सत्याल-पोर्चुगल । रोजगारी र अवसरका लागि विदेशिने नेपालीको संख्या पछिल्लाे समय बढ्दाे छ । अस्थिर राजनीति, अवसरको कमी, रोजगारीको अभाव, श्रम अनुसारको पारिश्रमिक नपाउनु लगायत कारण नेपाली युवाहरु विदेशिने क्रम बढेकाे हाे । विदेश जाने र देशलाई धिक्कार्नेको संख्या पनि पनि अहिले बढ्दाे छ । तर, विदेशी भूमिमा श्रम गर्ने सबै उस्तै भने छैनन । अवसरको खोजी गर्दै विदेश गएका कैयौं नेपालीले मुलुकको पहिचान बच

पोखरा प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषणा

पोखरा–कार्तिक । पोखरा उपमहानगरपालिकालाई प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषणा गरिएको छ । पोखरा सभागृहमा आयोजित एक बिषेश समारोहका वीच संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार वहादुर अधिकारले पोखरालाई प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषणा गर्नुभएको हो । प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषण कार्यक्रम थप प्रभावकारी बनाउन स्थानीय टोल बिकास संस्था, गैरसरकारी संस्था, ना

धरहरा निर्माणको काम अझै शुरू हुन सकेन

काठमाडौं–कार्तिक । गत वर्ष भूकम्पमा परी भत्किएको धरहराको पुर्ननिर्माण अझै पनि हुन सकेको छैन । भ्ूाकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणका लागि सरकारले फागुन २ गते ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियान नै सञ्चालन गऱ्यो । तर अभियान सञ्चालन गरेपनि निर्माणको प्रक्रिया भने २ वर्ष पुग्न लाग्दा समेत सुरु भएको छैन । तिन महिना अगाडी नै धरहराको नक्साङ्कन भईसकेको महानगरपालीकाको भनाई छ । धरहराको पुर्ननिर्

पोखरामा तपाई अल्ट्रा फलाइटमा पनि रमाउन सक्नुहुन्छ ( फोटो फिचर सहित )

पोखरा कार्तिक ।  सुन्दर नगरी पोखरामा तपाई अल्ट्रा फलाइट मार्फत पनि रमाउन सक्नुहुन्छ । प्याराग्लाइडिङमा मात्र हैन अल्ट्रा फलाइटमा उडेर पनि छुट्टै मजा लिन सकिन्छ । विशेषगरी पोखरामा फिस्टेल अल्ट्रा फलाइटले यो खालको सुविधा दिदै आएको छ । अल्ट्रा फलाइटबाट हिम श्रङ्ख्ला, फेवाताल र पोखराको मनोरक दृश्य अवलोकन गर्न सकिन्छ । फिस्टेल अल्ट्रा फलाइटका व्यवस्थापक दिनेश भण्डारीका अनुसार पोखरामा अल्ट्रा फलाइट पन

इलाममा पर्यटक बढे

इलाम–कार्तिक । पूर्वको सुन्दर ठाउँ इलाम पर्यटको घुइँचो लाग्न थालेको छ । चिया बगानका लागि प्रसिद्ध मानिने इलाममा यति बेला आन्तरिक र वाह्य बढेपछि होटल व्यवसायीलाई पर्यटकलाई खाने बस्ने कुराको व्यवस्था मिलाउन पनि धौ–धौ परेको स्थानीयले बताएका छन् । पर्यटकीय ठाउँहरू सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी आदि ठाउँमा भ्रमण जाने पर्यटकको संख्या बढेको हो ।  इलाममा पर्यटक ठाउँ धेरै भएपनि पर्य