आहा रारा गोल्डकोपको उपाधि मनाङ मस्र्यादीलाई

कास्की । आहा रारा गोल्डकोपको उपाधि मनाङ मस्र्यादीले क्लबले जितेको छ । आज भएको खेलमा आयोजक साहारा क्लबलाई १–० गोलले अन्तर हराउँदै मनाङले उपाधि जितेको हो । मनाङ यो सँगै आहा–रारा कोल्ड कपको पाँचौ पटक जित्न सफल भएको छ ।

राष्ट्रब्यापी एकेडेमीस्तरीय क्रिकेटको उपाधि ओसिसलाई

काठमाडौँ, ८ माघ । नेक्सस् इन्टर नेशनल एकेडेमीले आयोजना गरेको कुलबहादुर कट्वाल प्रथम अण्डर फोर्टिन टि ट्वान्टीकप क्रिकेट प्रतियोगिताको उपाधि ओशिश क्रिकेट एकेडेमीले जितेको छ ।  पेप्सीकोलामा शनिबार भएको फाइनल खेलमा बालुवाटार क्रिकेट एकेडेमी २२ रनले पराजित भयो । टस जितेर ब्याटिङ रोजेको ओशिशले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बालुवाटारले ४ विकेटको क्ष

चीनलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्न सक्ने खतरा

एजेन्सी–चिनियाँ भारत्तोलक डोपिङ टेस्टमा फेल भएपछि चीनलाई यस खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ । अन्तर्रा्ष्टि्रय ओलम्पिक कमिटी (आइओसी) ले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका तीन चिनियाँ भारत्तोलकले शक्तिबर्धक औषधी खाएको पुष्टी गरेपछि चीनलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको । डोपिङमा काण्ठमा तानिएका तीन चिनियाँ भारत्तोलक प्रतिबन्ध लागेका आठ खेलाडीमध्येमा पर्छन् । अन्

प्रथम न्यू डन बोस्को इन्डो नेपाल कराते प्रतियोगितामा सिफल मार्सल आट्स क्लबको राम्रो प्रदर्शन

काठमाडौं– पहिलो न्यू डन बोस्को इन्डो नेपाल र प्रतियोगितामा सिफल मार्सल आट्स क्लबले राम्रो प्रर्दशन गर्न सफल भएको छ । नेपाल र भारतका विभिन्न डोजोहरू सहभागी भएको प्रतियोगिताको ३० केजी तौल समूहमा सिफल मार्सल आट्स क्लबकी मनिष्का श्रेष्ठले स्वर्ण पदक हात पार्न सफल भइन भने क्लबाट सहभागी तीन खेलाडी कमली पहरी, साजन श्रेष्ठ र दीपराज वहकले रजत पदक तथा श्रीयुत्त अधिकारी, दीवान्सी न्यौपाने, शुक्र मोत्तान, मोह

फाल्गुनन्द गोल्ड कपमा सेमिफाइनलका खेल सकिए , फाइनल आइतबार

पुष २३ । पूर्बी पहाडी जिल्लामा आयोजना हुने फुटवल प्रतियोगिता मध्ये सबैभनदा ठुलो भनिने फाल्गुनन्द गोल्ड कप फुट बल प्रतियोगितामा सेमी फाइनल चरण सम्मका सबै खेल शनिबार सकिएका छन । नेपाल,भारत र भुटानका गरी आठवटा टिमले भाग लिएको यो प्रतियोगितामा आकर्षणको केन्द्र बनेका पाहुना टिम मध्ये अधिकांस पहिलो र केहि दोस्रो चरणबाट बाहिरिएका छन । पाहुना टिमलाई पाखा लगााउदै अगाडी बढेका ताप्लेजुङ र झापा बीच उपाधीका ला

फाल्गुनन्द गोल्डकप फुटवलको शनिबारको खेलमा सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी

काठमाडौं–आठौ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी भएको छ । साइनो स्पोर्टिङ क्लव मोरङलाई १–० गोल अन्तरले हरााउदै उक्त क्लव दोस्रो चरणमा प्रवेश गरेको हो । ताप्लेजुङका तर्फवाट दोस्रो हाफ पछिको १६ औं मिनेटमा खमिर गिलसन लिम्वूले गोल गरेका थिए । नेपालका १६ औं राष्ट्रिय विभुती फाल्गुनन्द लिङदेनको स्मृति

सातौ राष्ट्रिय खेलकुद : अपटेड

सुनसरी । पुर्वाञ्चलमा जारी सातौा राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत एथ्लेटिक्समा नेपाल आर्मीका हरी रिमाल र आर्मीकै सरस्वती भटट्राईले पहिलो स्वर्ण जितेका छन् ।सुनसरिको इटहरीस्थित आज भएको खेलको १५ सय मिटर दौडमा रिमालले आर्मीकै छत्र दाहाललाई पछि पार्दै पहिलो स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ४ दशमलव ३८ सेकेन्डमा दुरी पार गरेका थिए । दोस्रो हुादै रजत पदक बिजेता दाहालले ४ मिनेट ४ दशमलब ७३ सेकेण्डको स

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबलमा नेपाल पुलिस क्लव र मध्यामञ्चलको विजयी सुरुवात

काठमाडौं–सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटबलमा नेपाल पुलिस क्लव र मध्यामञ्चल विजयी सुरुवात गरेका छन् । विहीबारबाट सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सुरुभएको पहिलो खेलमा पुलिसले पूर्वाञ्चललाई २ का विरुद्ध १ गोल अन्तरले हरायो । यो जितसँगै पुलिसले ३ अंक जोडेको छ । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चले पश्चिमाञ्चललाई शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गरेको हो । मध्यमाञ्चलले

१३ औं दक्षिण एसियाली खेलकुद साग नेपालमा हुने

काठमाडौं–मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने तय भएको छ । काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३ औं सागको मिति सार्वजनिक गरेको हो । गत वर्ष भारतले १२ औं साग आयोजना गरेको थियो । दुई–दुई वर्षमा हुने साग खेलकुद नेपालले सन् २०१८ भित्र गर्ने प्रतिवद्धता जनाए पनि १ वर्ष ढिला गरेर मिति सार्वजनिक गरिएको छ । बैठकले ओलम्पिक

एपीएफ साहारा सुरुङ्गा गोल्डकपको सेमिफाइनलमा

झापा–मंसिर । रमपम झापा–११ लाई टाइब्रेकरमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सहारा सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । झपास्थित कनकाई माविको खेल मैदानमा भएको खेलमा झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र पासाङ लामाले गोल गरे । झापाका लागि योगेश गुरुङ, रवी थापा मगर, दिलेन लोक्तान