ब्राजिलले जित्यो रियो फुटबल तर्फको स्वर्ण

एजेन्सी–भदौ । आयोजक ब्राजिलले रियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । जर्मनीलाई पेनाल्टी शुटआउटमा पाँच–चार गोलअन्तरले पराजित गर्दै ब्राजिलले फुटबलमा स्वर्ण पदक जितेको हो । जितसँगै ब्राजिलले सन् २०१४ मा भएको विश्वकप फुटबलको सेमिफाइनलमा भोगेको पराजयको बदलासमेत लिएको छ । खेलको २६ औं मिनेटमा ब्राजिलका कप्तान नेयमारले फ्री–किकबाट गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो

क्रिकेट विवाद छिट्टै समाधान हुन्छ : मन्त्री श्रीपाइली

चितवन–भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले नेपाल क्रिकेट संघमा चुलिएको विवाद छिट्टै समाधान हुने दाबी गर्नुभएको छ । चितवनको भरतपुरमा आज प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलमा मन्त्री श्रीपालीले क्रिकेटले पाइरहेको सफलतालाई अगाडि बढाउन संघको विवाद आफ्नै कार्यकालमा मिलाउने दाबी गर्नुभएको हो । उहाँले क्रिकेट संघको विवाद समाधानको विषयमा आफूले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई जान

रियो ओलम्पिक– दक्षिण एसियाको प्रदर्शन फितलो, अमेरिका बलियो

एजेन्सी–भदौं । खेलप्रेमि सबैको ध्यान अहिले ब्राजिलको रियामा जारी खेलकुदको महाकुम्भ, ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता तर्फ छ । साउन २२ गतेदेखि सुरु भएको ओलम्पिक खेलको रौनकसंगै धेरै भन्दा धेरै मेडल जित्ने होड चलेको छ । तर, दक्षिण एसियाली देशहरूको स्वर्णको आशा पुरा नहुँदै रियो ओलम्पिक सकिन लागेको छ । ब्राजिलको राजधानी शहर रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुद प्रतियोगिताको मेडल तालिकामा अहिल

गोरखा स्र्पोटिङ क्लब झापा पाथीभरा गोल्डकपको फाइनलमा

ताप्लेजुङ–भदौ  । गोरखा स्र्पोटिङ क्लब दमक झापा पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङ सदरमुकास्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा पथरी स्र्पोटिङ क्लब मोरङलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो । झापाका सुज्वल श्रेष्ठले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । भोलि हुने फाइनल खेलमा गोरखा स्र्पोटिङ क्लब दमक

रियो ओलम्पिकमा अमेरिकाको अग्रता कायमै

एजेन्सी–साउन । ब्राजिलमा जारी रियो ओलम्पिक खेलकुद प्रतियोगितामा २६ स्वर्ण पदक जित्दै अमेरिका शीर्ष स्थानमा कायमै रहेको छ । रियो ओलम्पिकमा मंगलबारसम्म अमेरिकाले २६ स्वर्ण, २३ रजत र २६ कास्य गरी कुल ७५ पदक जित्न सफल भएको छ । त्यस्तै, इंग्ल्याण्डले १६ स्वर्ण, १७ रजत र ८ कास्य गरी कुल ४१ पदक जित्दै दोस्रो स्थानमा यथावत् छ । तेस्रो स्थानमा रहेको चीनले भने १५ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ४६ पदक जि

रियो ओलम्पिकमा अमेरिकाको अग्रता यथावत

एजेन्सी–साउन । रियो ओलम्पिक खेलकुद प्रतियोगितामा २४ स्वर्ण पदक जित्दै अमेरिका शीर्ष स्थानमा कायमै रहेको छ । रियो ओलम्पिकमा आठौं दिनसम्म अमेरिकाले २४ स्वर्ण, १८ रजत र १९ कास्य गरी कुल ६१ पदक जित्न सफल भएको छ । त्यस्तै, चीनले १३ स्वर्ण, ११ रजत र १७ कास्य गरी कुल ४१ पदक जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । इंग्ल्याण्डले १० स्वर्ण, १३ रजत र ७ कास्य गरी कुल ३० पदक जित्दै तेस्रो स्थानमा छ । ८ स्वर्ण

पाथिभारा गोल्डकपमा इलाम ११ को जित

ताप्लेजुङ–साउन । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा इलाम एघारले जित हात पारेको छ । ताप्लेजुङ सदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा इलामले सुनसरी एघारलाई एक–शून्य गोलअन्तरले पराजित भएको हो । खेलको दोस्रो मिनटमा इलामका असिम राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक–शून्यले पछि परेको सुनसरीले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसरलाई सदुपयोग गर

नेदरल्याण्डसँग नेपाल पराजित

साउन ३० । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत चौथो चरणको खेलमा नेपाल पराजित भएको छ । अमस्टेलभिनमा शनिबार  भएको खेलमा नेदरल्याण्डसंग नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको झिनो लक्ष्य नेदरल्याण्डले १६ दशमलव ५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्याण्डका लागि बारिस्सीले ३७ र माइब्रगले ३३ रन बनाएका थिए । नेपालका लागि करण केसी, बसन्त रेग्मी र सागर पुनले

मेसी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किए, सन्यास फिर्ता

एजेन्सी–साउन । स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट लिएको सन्यास फिर्ता लिएका छन् । २९ वर्षे मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा ब्यहोरेको हार र आफ्नै पेनाल्टी मिस भएपछि अप्रत्यासित सन्यास घोषणा गरेका थिए । अर्जेन्टिनी राष्ट्रपति लगायत अधिकांशले सन्यास फिर्ता लिन दबाव दिएपछि मेसिले राष्ट्रिय टिममा फर्किने घोषणा गरेका हुन् । अर्जेन्टिनी प्रशिक्षक बनेका इडगार्डो

फुटबलमा क्वार्टरफाइनलको टुंगो लाग्यो

साउन । रियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलतर्फको अन्तिम आठको समीकरण पुरा भएको छ । ब्राजिलमा जारी रियो ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबल प्रतियोगितामा क्वार्टरफाइनलको टुंगो लागेको छ । क्वार्टरफाइनलको टुंगो लागेसंगै जर्मनीले पोर्चुगल र नाइजेरियाले डेनमार्क प्रतिद्वन्द्वी पाएका छन् । त्यस्तै, आयोजक ब्राजिलले कोलम्विया प्रतिद्धन्दी पाएका छन् भने होन्डुरसले उत्तर कोरिया प्रतिद्वन्द्वी