पोखरा–जेठ २९ । पश्चिमाञ्चल गोर्खा भूपु सैनिक संघ भारतीय सैनिकको आयोजनामा संचालन भएको प्रथम गोर्खा भूपु सैनिक गोल्डकप बास्केटबलको उपाधि ८ जिआरले जितेको छ । पोखराको काजि पोखरीस्थित बास्केटबल कोर्टमा भएको फाइनल खेलमा प्रथम ५ जिआरलाई ५१–७० को सेटमा पराजित गर्दै तेस्रो ८ जिआरले उपाधि जितेको हो । भूपु सैनिकहरुको १७ टिमको सहभागिता रहेको प्रतियोगिता जेठ २३ गतेदेखि सुरु भएको थियो । प्रथम हुने टिम ८ जिआरल
खेलकुद
युरोकप आजबाट सुरु, राति पौने एक बजे फ्रान्स र रोमानिया भिड्दै
काठमाडौ–जेठ २८ । युरोकप फुटबलको १५ औं संस्करण नेपाली समय अनुसार आज साँझबाट फ्रान्समा सुरु हुँदैछ । युरोपियन फुटवलको सर्वाधिक ठूलो प्रतियोगिता युरोकपमा यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० शहरमा हुने प्रतियोगितामा सहभागि राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ । समुह ए मा आयोजक फ्रान्ससँगै रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा इङ्ल्यान
युरो कप शुक्रबारबाट सुरु हुँदै
एजेन्सी–जेठ २७ । मिनी विश्वकपको रुपमा परिचित युरो कप शुक्रबार राति फ्रान्समा भव्य कार्यक्रमसहित उद्घाटन हुनेभएको छ । युरो कपको १५ औं संस्करण शुक्रबारबाट सुरु हुन लागेको हो । शुक्रबार राति हुने उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियासंग प्रतिस्पर्धा गर्दैछ । २४ राष्ट्र सहभागी हुन लागेको यो संस्करणमा आयोजक फ्रान्ससहित, जर्मनी, स्पेन, इटाली, इंग्ल्याण्ड, पोर्चुगल, बेल्जियम, रोमानिया र स्वीजरल्याण्ड र
युरो कपको तयारी पुरा, शुक्रबारबाट खेल शुरु
काठमडौं–जेठ २५ । मिनी विश्वकपको रुपमा परिचित लोकप्रिय फुटबल खेल युरो कपको तयारी पुरा भएको छ । २४ राष्ट्र सहभागी हुन लागेको युरो कपको १५ औं संस्करण फ्रान्समा शुक्रबार शुरु हुदैछ । युरो कपमा आयोजक फ्रान्ससहित, जर्मनी, स्पेन, इटाली, इंग्ल्याण्ड, पोर्चुगल, बेल्जियम, रोमानिया र स्वीजरल्याण्ड रहेका छन् । रसिया, युक्रेन, पोल्याण्ड, टर्की, क्रोएसिया, रिपब्लिक अफ आयरल्याण्ड, चेक रिपब्लिक, अष्ट्रिया, स्वीड
केपा अमेरिका कपमा अर्जेन्टिनाको विजय सुरुवात
काठमाडौं–जेठ २५ । अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबल प्रतियोगिता अन्र्तगत पहिलो खेलमा जित हात पारेको छ । मंगलबार अमेरिकाको सान्टा क्लारामा भएको समूह डीको आफ्नो पहिलो खेलमा चिलीलाई अर्जेन्टिनाले दुई–एक गोलअन्तरले पराजित गरेको हो । विश्वचर्चित खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको अर्जेन्टिनाले पहिलो हाफ भने चिलीसंग गोलरहित बराबरी खेलेको थियो । खेलको ५१औं मिनेटमा एन्जल डि मारियाले गोल गर्द
आइसीसीले नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न दियो निर्देशन
काठमाडौं–जेठ २४ । अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न नेपाली राष्ट्रिय टोलीलाई निर्देशन दिएको छ । नेपाली क्रिकेट आईसीसी आफैंले हेर्ने गरि निलम्बित क्यानकी कार्यकारी अधिकृत सीईओ भावना घिमिरेलाई स्थानीय स्तरमा समन्वय गर्न निर्देशन दिएको हो । आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाच
बालगोपाल बंगलादेशको ए डिभिजन क्लवसँग अनुबन्धित
काठमाडौं–जेठ १९ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशको ए डिभिजन क्लवको प्रशिक्षकका रुपमा अनुबन्धित हुनुभएको छ । नयाँ सिजनका लागि महर्जनलाई बंगलादेशको ए डिभिजन क्लव ब्रदर्स युनियनले प्रशिक्षक बनाएको हो । ब्रदर्स युनियन बंगलादेशको प्रिमियर लिग टोली हो । यो तीन महिने सम्झौतासँगै महर्जन बिदेशी ए डिभिजन क्लवमा प्रशिक्षणको अवसर पाउने पहिलो नेपाली प्रशिक्षक बन्नुभएको छ । लाम
यस वर्षको सर्वोत्कृष्ट फुटबलर बने राजु तामाङ
काठमाडौं–जेठ १८ । राजु तामाङ यस वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रम आयोजना गरेर तामाङलाई वर्षको सर्वोकृत खेलाडीको सम्मान प्रदान गरेको हो। उनले २५ लाख नगद पाउने छन्। एन्फाले अघिल्लो वर्षसम्म सर्वोकृष्ट हुने खेलाडीलाई अपार्टमेन्ट दिँदै आएपनि यो पटक एकमुष्ट रुपमा नगद सम्मानको सुरुवात गरेको हो । सर्वोत्कृष्ट फुटबलर घोषित तामाङ नेपाली राष्ट
बेलायतको गोर्खा कप फुटबल–बन्यो नेपालीको महामेला
काठमाडौं–जेठ १८ । बेलायतमा आयोजित यस बर्षको गोरखा कप फुटबल भेट्रान तर्फको उपाधी क्यूजीएस सिग्नल्स रेडले र नन भेट्रान तर्फको उपाधी केन्ट एफ सीले हात पारेको छ । फाइनल खेलमा बी १३ लाई पराजित गर्दै क्यूजीएस सिग्नल्स रेडले भेट्रान तर्फको र ईलाम एफ सी लाई पराजित गर्दै केन्ट एफ सीले नन भेट्रा तर्फको उपाधी हात पारेको हो । बिजयी समूहलाई स्थानीय नगर प्रमुख (मेयोरेस ) ज्याकी भोस्पेर तथा तमु धी अध्यक्ष राम
मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवसँग प्रधानमन्त्री पराजित
काठमाडौं–जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव सोमलाल सुवेदी नेतृत्वको टोलीबीचको मैत्रीपूर्ण फुटबलमा प्रधानमन्त्रीको टीम पराजीत भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीचको फुटबल प्रतियोगितामा मूख्य सचिव नेतृत्वको टिम ३–२ गोल अन्तरले विजयी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीबाट सरकारका मन्त्रीहरुले मैदान
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 25
- Next Page »