प्रवल जनसेवा श्री पदक नवयुग श्रेष्ठ र मीरा राईलाई

काठमाडौं–जेठ १५ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार नवयुग श्रेष्ठ र अल्ट्रा धाविका मीरा राई प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित हुने भएका हुन । नवौं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल जनसेवा श्री पुरस्कारबाट फुटबल स्टार श्रेष्ठ र धाविका मीराका अलवा जुडोकी नीमा घर्तीमगर र कराँतेकी बिमला तामाङले सम्मान पाउने भएका हुन । फुटबल स्टार नवयुगको प्रेरणामा नेपालले गत

एपीएफका शिवसुन्दर गोथे प्रथम

जेठ ११ । एपीएफका शिवसुन्दर गोथे भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको फाइनल खेलमा पुलिसका दीप साउनलाई पराजित गर्दै एपीएफका गोथेले सिनियर पुरुष सिंगलको उपाधि जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा गोथेले साउनलाई ४–१ को सेटमा पराजित गर्न सफल भए । पहिलो सेट १४–१२ ले आफ्नो पक्षमा पारेको गोथेले दोस्र

विवादको घेराभित्र एन्फा

जेठ १० । भ्रष्टाचार आरोपमा अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले गत बर्ष जरिवानासहित १० बर्षका लागि प्रतिबन्ध लगाएको थियो । नेपाली फुटबल क्षेत्रमा एकछत्र राज गर्दै चरम आर्थिक अनियमितता गरेको आरोप लागेका थापाविरुद्ध यसअघि पनि भ्रष्टाचारको आरोप नलागेको भने होइन । एकपछि अर्को काण्डमा मुछिएका थापालाई अन्तराष्ट्रिय निकायले कारबाही गरेको करिब ६ महिना बित्द

सुनिलले हात पारे अर्को स्वर्ण

काठमाडौं–जेठ १० । ११ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले “२२ औं ट्राडिसनल कराते डो आमन्त्रण च्याम्पियनसिप” मा स्वर्ण पदक प्राप्त गरेका छन् । सोतोजुकु कराते डोजोको आयोजनामा मे २२, २०१६ मा न्यूयोर्कमा आयोजित प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई पाउँदै सेमिफाइनल प्रवेश गरेका सुनिलले अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ अंकले पराजित गर्दै फाईनलमा स्थान बनाएका थिए । फाईनलमा

आइतबारबाट भेनस कप टेबल टेनिस

काठमाडौं–जेठ ८ । भेनस कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता आइतबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित अन्य आठ जिल्लाका खेलाडीले भाग लिने आयोजकको दाबी छ । काठमाडौं जिल्ला टेबल टेनिस सङ्घ र रोटरी क्लब अफ नागार्जुनले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रतियोगिताम

सरकार र एन्फाको पुरस्कार घोषणामा मात्र सिमित

काठमाडौं–जेठ ६ । नेपालका राष्ट्रिय खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलतामा खेलाडीलाई सम्मान स्वरुप पुरस्कार राशि घोषणा गर्ने होडबाजी नै चलेपनि व्यवहारमा कार्यान्वयन पाइएको छैन । सरकारले खेलाडीलाई पुरस्कार राशि घोषणा गरको लामो समय बित्दा समेत अहिलेसम्म खेलाडीको हातमा परेको छैन । गत बर्षको माघमा बहराइनको २३ बर्ष उमेर समूहलाई पराजित गर्दै नेपालले बंगबन्धु गोल्ड कप फुटबल प्रतियोग

जिल्ला खेलकुद विकास समिति दार्चुलाका ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं–जेठ २ । कभर्डहल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला खेलकुद विकास समिति दार्चुलाका ९ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ । कभर्डहल निर्माणका लागि निकासा भएको रकममा अनियमितता गरेको ठहर सहित जिल्ला खेलकुद विकास समिति दार्चुलाका संयोजकसहित सदस्य र इन्जिनियरविरुद्ध अख्तियारले विषेशमा मुद्दा दायर गरेको हो । कभर्डहल निर्माणको लागि राष्ट्रिय खेल

सनराइजर्स हैदरावाद दिल्ली डेयर डेभिल्ससंग पराजित

काठमाडौं–बैशाख ३१ । ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद दिल्ली डेयर डेभिल्ससंग पराजित भएको छ । गएराति भएको खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।  दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । हैदरावादका कप्तान डेविड वार्नरले ३० बलमा सर्वाधिक ४६ रनको योगदान दिएपनि जितका लागि पर्

राष्ट्रब्यापी खुल्ला बक्सिङ प्रतियोगिता हुने

काठमाडौं–बैशाख ३१ । राष्ट्रब्यापी खुल्ला बक्सिङ प्रतियोगिता एवम् प्रथम राष्ट्रब्यापी जुनियर नोभिस बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर जिल्ला बक्सिङ संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । असार ७ गतेदेखि ११ गतेसम्म ललितपुरमा आयोजना हुने प्रतियोगितामा देशभरका ४ सय भन्दा बढि खेलाडीले भाग लिने छन् । २६ जिल्ला र तीन विभागीय टोलीसहित ३७ वटा टोलीको प्रतियो

अध्यक्षका लागि चुनाव गर्न एन्फालाई फिफाको निर्देशन

काठमाडौँ, २८ वैशाख । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ । फिफाद्वारा आज पठाइएको पत्रमा केही समयअघि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिएको हो । झण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रया