बारा–फागुन २८ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रूपन्देही एघार र विजय युथ क्लब हेटौंडाबीच प्रतिस्पर्धा हुने भएको छ । बाराको सिमरामा हिजो भएको दोस्रो सेमिफाइनमा वीरगञ्ज युनाइटेड क्लबलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै रूपन्देही एघार फाइनलमा पुगेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसरलाई सदुपयोग गर्न सकेन
खेलकुद
विक्रम लामा ट्रायलका लागि इन्डोनेशियाका क्लबमा खेल्ने
फागुन २३ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी विक्रम लामा इन्डोनेशियाका विभिन्न क्लबाट व्यवसायी फुटबल खल्ने भएका छन् । लामाले इन्डोनेशियाको विभिन्न क्लबबाट ट्रायल दिएपछि कुनै एउटा क्लबमा आवद्ध भई व्यवसायिक फुटबल खल्ने मछिन्द्र फुटबल क्लबका पूर्व महासचिव नविन चित्रकारले जानकारी दिनुभयो । लामा इन्डोनेशिया भोलि प्रस्थान गर्नेछन् ।
बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीलाई
धरान, फागुन २३ । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो । जितसँगै बुढासुब्बा गोल्डकपको उपाधिमा मनाङले बिराट गोल्डकपमा व्यहोरेको हारको बदला समेत लिएको छ । धरानस्थित एन्फा टेक्लिकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि ६७ औं मिनेटमा ओलावलले विजयी गोल गरेका थि
धरान रनको चार बर्षे यात्रा
धरान, फाुगन २२ । पूर्वको सुन्दर नगरी धरानमा पछिल्ला बर्षहरूमा धरान रनले निकै चर्चा पाएको छ । स्वथ्य बनौं, रमाइलो गरौं र जीवन बचाउ भन्ने मूल अवधारणा सहित नेवा च्यारेटी फण्डको मातहतमा धरान रनले धरानवासीको जीवनमा परिवर्तन ल्याएको छ । रनले धरानका बासिन्दालाई स्वास्थ्य प्रति सचेत समेत गराएको छ । बिगत ४ बर्षदेखि प्रत्येक शनिबार धरान ८ मा रहेको यलम्बर पार्कमा भेला भई सबै उमेर समूहका मानिसहरू दौडिने गर्दछ
बुढासुब्बा गोल्डकप फुटबलको फाइनल भोलि
फागुन २१ । १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ । सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा उपाधिका लागि भोलि दिउँसो ३ बजे विभाीय टोली पुलिसले मनाङसंग खेल्दै छ । बिहीबर भएको खेलमा रूपन्देही एघारलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, मनाङले भने साविक विजेता एपीएफ क्लबलाई त