काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरूद्ध नेपालले सानदार जीत हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमा सहजै पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे भने कुशल भुर्तेलले १४ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले अविजित १२ रन बनाउँदा नेपालले सानदा
खेलकुद
नेपालको उत्कृष्ठ बलिङमा पीएनजीको झिनो लक्ष्य
काठमाडौं । आइसीसी वल्र्ड क्रिकेट लिग २ अन्र्तगतको आजको खेलमा पपुवा युगिनीले नेपाललाई झिनो लक्ष्य दिइएको छ । नेपालको उत्कृष्ठ बलिङमा पीएनजीले ९६ रनको लक्ष्य दिएको हो । पीएनजी ३१.५ ओभरमा अल आउट भयो ।
यूएईमाथि नेपालको सानदार जीत, एकदिवसीय मान्यता कायमै
काठमाडौं– आइसीसी वल्र्ड क्रिकेट लिग २ अन्र्तगत आज भएको खेलमा नेपालले यूएईमाथि सानदार जीत हात पारेको छ । त्रि.वि. क्रिकेट मैदानमा आज भएको खेलमा नेपाले यूएईलाई १७७ रनले पराजित गरेको हो । जीतसँर्गै नेपालले एकदिवसिय मान्यता पनि कायम राखेको छ ।
नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य
काठमाडौं–आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम श्रृङखलमा दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २ सय ४९ रनको लक्ष्य दिएको छ । त्रि वि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बा“की छँदै सबै विकेट गुमाएर २४८ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाएका थिए । आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्व
पपुवा न्युगिनीले यूएईलाई हरायो
काठमाडौं– क्रिकेट विश्वकप लिग–२ अन्र्तगत आज भएको खेलमा युनाइटेड अरब इमिरेट्स पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ । त्रि.वि. क्रिटेट मैदानमा खेलमा पीएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १९० रनमा अलआउट भएको हो ।
पपुवा न्युगिनीविरूद्ध नेपालको सानदार जीत
काठमाडौं । जारी आइसीसी विश्व क्रिक्रेट लिग २ अन्तर्गत भएको खेलमा आज नेपालले रनको सानदार जीत हासिल गरेको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ओभरमा ४७.१ रन २४५ बनाउँदै अल आउट भयो । नेपालले आजको खेलमा पपुवा न्युगिनीलाई दिएको लक्ष्य एकदिवसिय खेलको अहिलेसम्मकै उच्च हो ।
पपुवा न्युगिनीलाई नेपालले दियो २९८ रनको फराकिलो लक्ष्य
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्र्तगत आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको फराकिलो लक्ष्य दिएको । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २९८ रनको लक्ष्य दिएको हो । नेपाल लागि आरिफ सेखले सर्वाधिक १ सय १० रनको साझेदारी गरे ।
आसिफ सेखले पूरा गरे १ हजार रन
काठमाडौं । विहीबार पपुवा न्युगिनी विरूद्धको खेलमा शतक प्रहार गरेसँगै राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ सेख एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । सेखले ३२ खेल मार्फत १ हजार रन पूरा गरेका हुन् ।
क्रिकेटमा आसिफ सेखको छलाङ, अतर्राष्ट्रियमा पहिलो शतक
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आसिफ सेखलाई अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक शतक पूरा गरेका छन् । आज त्रि.वि. क्रिकेट मैदान कीर्तिप्ुरमा भएको आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी विरूद्धमा खेलमा सेख १ सय १० बलमा १ सय १० रन बनाएर सतक पूरा गरेका हुन् ।
राष्ट्रिय क्रिकेट टीम यूएईसँग पराजित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम यूएईसँग ६८ रनले पराजित भएको छ । युनाइटेड अबर इमिरेट्सको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा ब्याटिक मजबुत नहँदा नेपाल १ सय ३९ रनमा सिमित हुँदै नेपाल अल आउट भयो । नेपालले ३१ दशमलभ पाँच ओभरमा सबै विकेट गुमाएको हो । यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको थियो ।
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 25
- Next Page »