‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

जनकपुरधाम, १५ कात्तिक : ‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गर्नुभएको थिएन । बुधबार उहाँको जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रज

आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने ?

काठमाडौँ, १९ असोज ः आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।” मनोविद् बिजुक्छेका अनुसार मुस्

शिक्षा क्षेत्रको दयनीय स्थिति, प्राविधिक धारमा पनि छैनन् विद्यार्थी

कैलाली), असोज  : सरकारले प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेको छ । सरकारबाटै मान्यता प्राप्त गरेका कैलालीका पाँच विद्यालयमा सिभिल इञ्जिनियरिङको पढाइ हुँदै आएको छ । कक्षा १२ सम्मको प्राविधिक शिक्षाले मध्यम तहको जनशक्ति उत्पादन हुने र स्वरोजगार बन्न सकिने भन्दै उक्त कार्यक्रम लागू गरेको बुझाइ अभिभावकहरुको छ । “तल्लो कक्षाबाटै प्

नेपालमा पहिलो पटक शुरू गरिएको पाठयपुस्तक अडिटको मस्यौदा अन्तिम चरणमा

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा रहेका विविध समस्यालाई उजागर गर्ने उदेश्यले ११ महिनाअघि शुरू भएको पाठयपुस्तक अडिटको काम मस्यौदा चरणमा पुगेको छ । शुरूमा देशका केही जिल्लामा पाइलट प्रोजेक्टमा रूपमा शुरू भएको पाठयपुस्तक अडिटका क्रममा संविधानको मर्मले बोकेका समावेशिता, समता, समानताजस्ता विषयमा ब्यापक कमजोरी रहेको पाइएको छ । नेपालको समग्र शिक्षाको विकासकालागि शिक्षाविद् होमराज आचार्यले स्थापना गर

शिक्षक आन्दोलनले काठमाडौंको आवात जावत प्रभावित

काठमाडौं । हालसालै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा १८ बुँदे असहमति जनाउँदै शिक्षकहरूले विद्यालय नै बन्द गरी काठमाडौंमा आन्दोलन चर्काएपछि यातयात र सर्वसाधारणको आवात जावतमा सास्ती बढेको छ । देशभरबाट माइतीघरमा आई भेला भएका शिक्षकहरूले विहीबार पनि पूर्वघोषित आन्दोलनलाई यतावत राखेपछि काठमाडौंको मुख्य सडक माइतीघर र नयाँ बानेश्वर क्षेत्र ठप्प भएपछि यसको असर काठमाडौं उपत्यक

देशैभरका शिक्षक काठमाडौंमा आन्दोलित

काठमाडौं । सरकारले हालै संसदमा प्रस्तुत गरेको शिक्षा विधेयकमा समेटिएका विषयहरूमा असहमति जनाउँदै देशभरका शिक्षक काठमाडौंमा आई आन्दोलित भएका छन् । हिजो देशका विभिन्न जिल्लाबाट काठमाडौं आई आज विहान १० बजे माइतिघरमा भेला भएर शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन् । विहान १० बजे माइतीघरबाट शुरू भएको आन्दोलन संघीय संसद भवन नयाँ बानेश्वरको नजिकै कोणसभामा परिणत भएको थियो । सबै स्थायी शिक्षकलाई उपदानक