बैतडीमा ५० शय्याको आधुनिक अस्पताल बन्ने

बैतडी–१९ चैत । लामो समयको प्रयासपछि बैतडी जिल्लामा ५० शय्याको आधुनिक अस्पताल बन्ने भएको छ । स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गरेको प्रस्ताव स्वीकृत भएपछि जिल्लामा ५० शय्याको अस्पताल बन्ने सुनिश्चित भएको हो । बैतडी जिल्लामा रहेको पुरानो अस्पताल भत्काएर अत्याधुनिक सेवा सुविधा सम्पन्न नयाँ अस्पताल बन्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज

भूकम्पबाट अति प्रभावित ११ जिल्लाको तथ्याङ्क सङ्कलन ७५ प्रतिशत सम्पन्न

काठमाडौँ–१९ चैत । भूकम्पबाट अतिप्रभावित काठमाडौँ, ललितपुर र भक्तपुरका भूकम्प प्रभावितहरुको क्षतिको तथ्याङ्क सङ्कलन एक महिनापछि मात्र सुरु हुने भएको छ । काठमाडौं उपत्यकाको तथ्याङ्क सङ्कलन प्रभावित क्षेत्रमा मात्र गर्ने गरी बनाइएको छ । भूकम्पबाट अति प्रभावित ११ जिल्लाको तथ्याङ्क सङ्कलन ७५ प्रतिशत सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । भूकम्पपछि आवास भत्किएर टहरामा बस्नेका लागि आवास निर्

राप्रपाका खापुङ्ग नयाँ शक्तिमा प्रवेश

काठमाडौं–१९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालक  केन्द्रीय सदस्य एवम पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य पर्शुराम खापुङ्ग पार्टी परित्याग नयाँ शक्तिमा जानुभएको छ । खापुङ्गले शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गरी डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

लघु जलविद्युत आयोजनाको बिजुली अब विद्युत प्राधिकरणले किन्ने

काठमाडौं–१९, चैत । नेपाल विद्युत प्राधिकरणले स्थानिय जनताको प्रयासमा गाउँघरमा सञ्चालीत लघु जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) सुरु गरेको छ । प्राधिकरणले एकैपटक २ वटा लघु जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता गरेर पीपीएको सुरुवात गरेको हो । नुवाकोटको सिक्रे गाविसस्थित २३ किलोवाट क्षमताको स्याउरेभूमि लघु जलविद्युत आयोजना र धनकुटाको मारेक कटहरेमा रहेको ४० किलोवाट क्षमताको लेगुवा खो

महिलाका हक अधिकार संस्थागत भएका छन् : राष्ट्रपति

काठमाडौं–चैत १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जारी पछि महिलाको हक अधिकार संस्थागत भएको दाबि गर्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा राष्ट्रपति भण्डारी संविधान तोकेरै महिलालाई हक अधिकार दिइएको भन्दै अब महिलाहरू उद्यमशिलतातर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । । राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गदै राजनीतिक आन्दोलनले स्थापित गराएका महिला अधिक

मन्त्रिपरिषद्ले भन्यो– इयु र भारतको नेपालप्रतिको चासो अनुचित

काठमाडौं–१९, चैत । नेपाल सरकारले बिहीबार युरोपियन युनियन र भारतले बेल्जियमको ब्रसेल्समा निकालेको संयुक्त वक्तव्यमा नेपालबारे लिइएको चासो अनुचित भएको निष्कर्ष निकालेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले संयुक्त विज्ञप्तिबारे समीक्षा गर्दै नेपालको सार्वभौमसत्तामा खलल पार्नेखालको अभिव्यक्ति नदिन सचेत गराएको हो । सरकारले  नेपालीहरू आन्तरिक समस्या हल गर्न आफैं सक्षम रहेको भन्दै अनावश्यक चियोचर्चो नग

झापा गोल्डकप शुरू

चैत १८ । मौफसलकै सर्वाधिक पुरस्कार राशीको प्रथम झापा गोल्ड कप फुटबल प्रतियोगिता आज झापाको विर्तामोडमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापा–एघारले साङ्ली डीएफए महाराष्ट्र भारतलाई ९–० गोलअन्तरले पराजित गरेको छ । डोमालाल रङ्गशालामा भएको खेलमा झापालाई फराकिलो गोलअन्तरले विजयी गराउन कर्ण लिम्बूले ५ गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा झापाका सुमिन मैनालीले गोल गर्दै सुरुवाती अगैता दिलाएका थिए

सिंहदरवार भित्र फेसबुक र ट्विटर बन्द

काठमाडौं–चैत १८। सरकारले आजदेखि लागु हुनेगरी देशकै मुख्य प्रसाशनिक केन्द्र सिंहदरबारमा कार्यालय अविधभर फेसबुक र ट्विटर बन्द गरेको छ । सेवाग्रहीबाट कर्मचारीले काम नगरी फेसबुक र ट्विटर चलाएको गुनासो आएपछि सरकारले विहान १० बजेदेखि ५ बजेसम्मको अवधिभर सिंहदरवार भित्र फेसबुक बन्द गरेको हो । त्यस्तै, प्रधानमन्त्रीको कार्यालयले सिंहदरवार भन्दा बाहिरका अन्य प्रमुख निकायहरूमा पनि कार्यालय अवधिमा काम छाडेर क

राप्रपा नेपालको केन्द्रिय समितको विस्तारित बैठक वीरगंजमा शुरु

पर्सा–१८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय समितिको विस्तारित वैठक बिहिबारबाट वीरगंजमा शुरु भएको छ । वैठकमा अध्यक्ष कमल थापाले पेश गरेको पार्टीको रणनीति, मधेश आन्दोलन, प्रधानमन्त्रीको भारत र चीन भ्रमणको समिक्षा, पार्टीको संगठन सुदृढीकरण लगायतका विषय समेटिएको राजनैतिक प्रतिवेदनमाथी छलफल हुने बताइएको छ ।प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले सरकार भारत र चिनसँगको सम्बन्ध  सुधारमा सफल

नेपाल बारे चासो नलिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बारे अनावश्यक चासो नराख्न भारत र युरोपेली राष्ट्रलाई चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो आन्तरिक तथा राष्ट्रिय मामिलाको उचित सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको भन्दै अन्य राष्ट्रको चिन्ता र सरोकार स्विकार्य  नहुने बताउनुभएको हो । बेल्जियमस्थित ब्रसेल्समा युरोपियन युनियन र भारतीय सम्मेलनबाट नेपालको संविधानलाई दिगो र समावेशी बनाउनक