काठमाडौं–चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतसँको सम्बन्ध तुलना गर्न नसकिने खालको भएको बताउनुभएको छ । आठ दिन लामो चीन भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको चीन र भारतसँग सुमधुर सम्बन्ध रहेको बताउनुभयो । ओलीले आफ्नो चीन भ्रमण सफल भएको दाबि समेत गर्नुभयो । उहाँले चीनसँग भएको पारवहन र यातायात सम्झौताल
समाचार
इङ्ल्याण्ड टी–ट्वान्टीको सेमिफाइनलमा
चैत १४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा इङ्ल्याण्ड प्रवेश गरेको छ । गएराति दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा साविक विजेता श्रीलंकालाई १० रनले हराएर इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ६१ रन बनायो । श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले ५४ बलमा पांच छक्का र तीन
प्रधानमन्त्री स्वदेश फर्कदै
काठमाडौं–चैत १४ । प्रधानमन्त्री केपी ओली चीनको ८ दिने भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङसहितका उच्चस्तरीय राजनीतिक भेटघाट गर्नूभएको थियो । प्रधानमन्त्री आज दिउँसो काठमाडौ आइपुग्नु हुँदै छ ।
प्रधानमन्त्री ओलीको भ्रमण सफल भयो : भट्टराई
चैत १४ । पूर्व प्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रण सफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग भएको कुराकानीमा भट्राईले प्रधानमन्त्री ओलीको भ्रमण सकरात्मक भएको बताउनुभएको हो । उहाँले सीमाकंनको विवाद समाधान राजनीतिक सहमतिबाट टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।
सहमतिका लागि ओलीको विकल्प सोच्न सकिन्छ : प्रचण्ड
तनहुँ –चैत १३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि केपी ओलीको नेतृत्व मान्य नभए विकल्प खोज्न सकिने बताउनुभएको छ । शनिबार तनहँको दौमलीमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले ओलिको नेतृत्वको निरन्तरतालाई सोच्न सकिने बताउनुभएको हो । प्रचण्डले कांग्रेसलाई सरकारमा ल्याउनका लागि पहल भैरहेको बताउँदै कांग्रेसलाई मान
भारतीय राजदूतले मधेशवादी दल उचाले : मैनाली
चैत १३ । उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले भारतीय राजदुत रणतीय रायले मधेसीवादी दललाई भड्काएको आरोप लगाउनुभएको छ । उपप्रधानमन्त्री मैनाली भारतीय राजदूतले कुटनीतिक मर्यादा विपरित मधेशवादी दलहरूलाई उचालेको बताउनुभएको हो । विराटनगनर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मैनालीले प्रधानमन्त्री ओली चीन भम्रण सकेर स्वदेश फर्केपछि भारतीय राजदूतको गतिविधि बारे छलफल हुने बताउनुभयो ।
देउवा र पौडेलवीच संसदीय दलको नेता बन्न रस्साकस्सी
कठमडौं–चैत १३ । नेपाली कांग्रेसभित्र यतिबेला पार्टी संसदीय दलको नेता को बन्ने भन्ने विवाद रहेको छ । पार्टीको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा बरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएपनि संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद देखिएको हो । पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेले संसदीय दलको नेता बन्ने होडमा छन् । सहमतिमा संसदीय दलको नेता छनोट हुने सम्भावना टरेपछि नवनिर्व
के हुँदै छ माओवादी एकता ?
काठमाडौं–चैत १३ । संविधानसभाको पहिलो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादी अहिले विभिन्न चिरामा विभाजित छ । दोस्रो संविधानसभाको चुनावबाट तेस्रो दलको हैसियतमा पुगको माओवादी अहिले छ वटा पार्टीमा विभाजित छ । माओवादी भित्र पार्टी फुट भएदेखि नै पार्टी एकताको कुरा चलेपनि हालसम्म व्यवहारमा परिणत हुन सकेको छैन । पछिल्लो समय एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र पार्टी
नेपाली फुटबल टोलीलाई विदाई
चैत १२ । मलेसियाको २२ वर्ष मुनिको टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ एन्फाले मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो । नेपालले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आइतबार मैत्रीपूर्ण खेल खेल्दै छ । खेलाडीहरूलाई एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई बिदाइ गरेका थिए
प्रधानमन्त्रीद्वारा चीनको सियान प्रान्तको भ्रमण
काठमाडौं–चैत १२ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको सान्सी प्रान्तको सियान भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले आज चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ, सियानका भाइस गभर्नर यु यिन लिङ लगायतसँग भेटवार्ता गर्नुभएको हो । सियानस्थित होटल सांग्रीलामा भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र हितका साथै नेपालमा भ