युवा अभियान शुरू

काठमाडौं–चैत,५ । आजदेखि युवा मन्त्रालय र निजामति कर्मचारी अस्पतालको सहकार्यमा युवा अभियानले राष्ट्रिय युवा स्वयंसेवा अभियान सुरु गरेको छ । दिउँसो निजामति कर्मचारी अस्पताल प्रांगणबाट एक बर्षसम्म मनाउने गरि युवा स्वयंसेवा अभियान सुरु गरेको हो ।  युवा अभियानले आफ्नो राष्ट्यि युवा सेवा कार्यक्रमका अनुभवलाई आधार बनाई युवा स्वयंसेवकहरुको समूह निर्माण गरि वातावरण संरक्षणका लागि युवा कार्यक्रममार्फत युथ ग

कहिले जडान हुन्छन् ट्राफिक लाइट ?

काठमाडौं–चैत,४ । बोलीचालीको भाषामा काठमाडौं महानगरपालिका रे । तर सेवा, सुविधा शहरी व्यवस्थापनको मामिलामा भने काठमाडौं महानगरपालिका भन्ने/नभन्ने छुट्याउन गार्‍हो छ । विकशित देशका शहरहरूमा नागरिकले ५० वर्षअघि पाइसकेका सेवा सुविधा पनि काठमाडौंका जनताले पाउन सकिरहेका छैनन् । कुरा हो, काठमाडौमा ट्राफिक बत्ति नहुँदा सर्वसाधारणले पाइरहेको सास्तीको । तपाईंले काठमाडौंका सडकमा सवारी चलाउनुभएको छ वा पैदल यात

फिस्टेल एयरको हेलिकप्टर रसुवामा दुर्घटना

चैत, ४ । रसुवाको धुन्चेमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको हेलिकप्टर बिहीबार दिउँसो लाङटाङमा दुर्घटना भएको हो । फिस्टेल एयरका अनुसार उक्त घटनामा मानवीय क्षति भएको छैन । (more…)

स्ववियु चुनाव गराउन विद्यार्थीको माग

काठमाडौ–चैत,४ । विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव यथाशीघ्र गराउन माग गरेका छन् । १३ विद्यार्थी संगठनको काठमाडौंमा आज बसेको बैठकले लामो समयसम्म स्ववियु चुनाव नहुँदा विद्यार्थीले विभिन्न किसिमका समस्या भोग्दै आएको भन्दै तत्काल चुनाव गराउन त्रिभुवन विश्वविद्यालयसँग माग गरेका हुन् । त्यस्तै, बैठकले निजि विद्यालयहरूले मनपरि शुल्क लिएको र विधार्थी संगठनसँग सरकारले गरेको प्रतिबद्धता

आइसीसीले नेपाललाई राख्यो शर्त

चैत, ३ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नेपाल र नामिवियाबीचको खेल टियू मैदानमा खेलाउन शर्त अघि सारेको छ । नेपाल र नामिबियावीच आगामी वैशाख ४ र ६ मा कीर्तिपुरस्थित टियू मैदानमा खेल आयोजना गर्नका लागि आईसीसीले नेपालमाथि दुई सर्त अघि सारेको हो । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र खेलाडी सुरक्षाको आश्वशन दिन सके मात्र

लोपोन्मुख अवस्थामा ढुङ्गे धारा

काठमाडौं–चैत, ३ । उचाईमा प्रसस्तै पोखरी र खाल्डोमा ढुंगेधारा बनाएर मल्लकालदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरणको व्यवस्था मिलाइएको बताइन्छ । तर संरक्षण अभावमा धेरै ढुंगेधारा पानीबिहिन भएका छन् । दिनप्रतिदिन नासिदै गएका ढुंगेधारासंगै तिनले बचाएका कलात्मक पहिचान पनि मेटिने खतरा बढेको छ । पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका काठमाडौंका उपत्यकाका ढुंगेधारा नासिने खतरामा छन । (more…)

संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकताको वातावरण बन्छ : प्रचण्ड

काठमाडौं–चैत, ३ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले केही समय भित्र राष्ट्रिय एकताको वातावरण बन्ने दाबि गर्नुभएको छ । दोलखास्थित हाम्रो रेडियोको वार्षिकोत्सव समारोहमा अध्यक्ष दाहालले ठूला दलहरूवीच संविधान कार्यान्वयनका लागि छ्टिटै एकता वातावरण बन्ने बताउनुभयो । दाहालले नेपालमा संविधान बनेपछि संयुक्त राष्ट्रसंघले समेत स्वागत गरेपनि छिमेकी भारतले अझै खुलेर स्वागत गर्न नसकेको धारणा राख्नुभयो । उहाँले

चीर ठड्याएसँगै होलीको रौनक सुरू

काठमाडौं– चैत्र ३ । वसन्तपुरमा तीनतले चीर ठड्याएसागै मुलुकभर होली पर्व सुरु भएको छ । हनुमानढोकाको दक्षिणतर्फ रहेको चीर ठड्याउन नेपाल पञ्चांग निर्णायक समितिले आज बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको थियो । सोही साइत अनुसार चीर ठड्याइएको हो । प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रङ्गका कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको रौनक सुरु हुन्छ ।

पाकिस्थानमा भएको विष्फोटमा १५ भन्दा बढिको मृत्यु

चैत ३ । पाकिस्तानको पेशावरमा बसमा भएको बम विस्फोटमा १५ भन्दा बढिको मृत्यु भएको छ । सरकारी कर्मचारीहरु चढेको बसमा विस्फोट भएको अधिकारीहरुले बताइएको छ । बसभित्रै बम राखेर विस्फोट गराइएको आशंका प्रहरीले गरेको छ ।

संघीयताको विवाद टुङ्ग्याउन सबै जिम्मेवार बन्नुपर्छ : देउवा

काठमाडौं–चैत २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सीमाङ्कनको विवाद समाधान गर्न सबै दललाई जिम्मेवार बन्न आग्रह गनर््ुभएको छ । देउवालाई बधाइ तथाशुभकामना दिन बुढानीलकण्ठ पुगेको नेपाल प्रेस युनियनसंँगको भेटघाटमा सभापति देउवाले कुनै पनि पक्षका शतप्रतिशत माग पूरा हुन नसक्ने भएकाले लचक बन्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालको सन्दर्भमा संघीयता नयाँ प्रयोग भएकाले विवाद हुनु  सामान्य भएको