एजेन्सी — बेलायती गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । दशकौंअघि बेलायत आएका क्यारेबियन आप्रवासीलाई देश निकाला गर्ने मुद्दा (विन्डरस काण्ड) मा केही सातायता तीव्र आलोचना खेपिरहेकी रडको राजीनामा प्रधानमन्त्री मेले आइतबार साँझ स्वीकृत गरेको डाउनिङ स्ट्रिट स्रोतलाई उद्धृत गर्दै बेलायती अखबारहरूले जनाएका छन् । बेलायतको लोकप्रिय दैनिक गार्डियनले आइतबारको अंकमा गृहमन्त्री रडले प्रधानमन्त्रीलाई पठ
अन्तर्राष्ट्रिय
लौखौं कार फिर्ता गर्न अष्ट्रेलिया सरकारको निर्देशन
एजेन्सी– अस्ट्रेलियामा अहिले सञ्चालनमा रहेका कारहरूमा जडान गरिएको टकाटा एयर ब्याग पड्कने र ज्यानैसमेत लिएका कारण अनिवार्य रूपमा यसलाई फेर्न कार निर्माता कम्पनीहरूलाई निर्देशन दिइएको छ । फिर्ता लैजान निर्देशन दिइएका कारहरूमा विश्वका चर्चित कम्पनीहरू टोयोटा, होल्डन, बीएमडब्लू, फोर्ड, मर्सि्डिज, भक्सवागन, आउडी लगायतले उत्पादन गरेका हुन् । यही एयर ब्यागका कारण गत वर्ष अस्ट्रेलियाको सिड्नीमा पनि एक
सिरिल रामाफोसा दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपति
एजेन्सी– सिरिल रामाफोसा दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । राष्ट्रपतिमा भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण प्राथमिकता हुने बताए । धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसाग जुध्नुपर्ने मुख्य चूनौती देशका सामु रहेको उनको भनाई
जापानले उत्तर कोरिया विरूद्ध मुद्दा हाल्ने
टोकियो — जापानको एक परिवारले आफ्ना आफन्तलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत घोषणा गरेको छ । उत्तर कोरियाली नेता लगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तर्राष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो । उक्त जापानी परिवारले आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी शुक्रबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको बताइएको छ । जा
बेलायतको कन्जरभेटिभ पार्टीले संसदको बहुमत गुमायो
एजेन्सी– बेलायतको संसद्मा कन्जरभेटिभ पार्टीले संसदमा कायम रहेको आफ्नो बहुमत गुमाएको छ । बिहीबार सम्पन्न आम निर्वाचनमा ३ सय १८ सिटमा सिमित हुँदै कन्जरभेटिभ पार्टीले संसद्मा यसअघि रहेको ३ सय ३० सिटको बहुमत गुमाएको हो । बेलायती संसद्को जम्मा ६ सय ५० सिटमध्ये बहुमतका लागि ३ सय २६ सिट आवश्यक पर्दछ । दोश्रो स्थानको लेबर पार्टीले २ सय ६१ सिट मात्रै जितेको छ । बहुमत गुमाएसँगै कन्जरभेटिभ पार्टीकी नेतृ ट
उत्तर कोरीयालाई अमेरिकी चेतावनी
एजेन्सी– अमेरिकाले उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर उचित जवाफ दिने चेतावनी दिएको छ । सैन्य बल प्रयोग गरेर भए पनि उत्तर कोरियालाई निसस्त्रीकरण गरिछाड्ने अमेरिकाले चेतावनी दिएको हो । उत्तर कोरियाले कुनै पनि अवस्थामा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने आशंकाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको यस्तो चेतावनी आउनुले सर्वत्र चासो बढेको छ । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताका क्रममा
कम्बोडियामा महिलाको दूध अमेरिका निर्यातमा प्रतिबन्ध
एजेन्सी– कम्बोडियाली सरकारले महिलाको दूध निर्यातमा प्रतिबन्ध लगाएको छ । दुई वर्षदेखि कम्बोडियाका महिलाहरूले आफ्नो दूध एक कम्पनीलाई बेच्दै आएका थिए । ‘एम्ब्रोसिया ल्याब्स’ नामको उक्त कम्पनीले महिलाहरूको दूध प्रशोधन गरेर अमेरिकामा बेच्थ्यो । आफ्ना सन्तानलाई दूध खुवाउन नसक्ने अमेरिकी महिलाका लागि यो दूध आकर्षण बनेको थियो । कम्पनीले महिलाहरूलाई २८ मिलिलिटर दूधको ०.५० डलर दिने गरेको थियो । तर, यो अभ्या
चीनले गर्यो नौ सैनिक पानी जहाज
एजेन्सी–चीनले आफ्नै मुलुकमा बनेको लडाकु विमान बाहक नौ सैनिक पानीजहाज सार्वजनिक गरेको छ । चीनको बन्दरगाह शहर डालियानमा सार्वजनिक गरिएको विमान वाहक पानीजहाज चिनियाँ नौ सेनाको दोश्रो तथा चीनमा विकास गरिएको पहिलो पानीजहाज भएको दाबी गरिएको छ । टाइप जेरो जेरो वान एलाई डालियान बन्दरगाहबाट समुद्रमा पुर्याएर औपचारिक रुपमा सार्वजनिक गरिएको सिन्ह्वाले जनाएको छ । नवनिर्मित पानीजहाजले सन् २०२० बाट मात्र न
उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको अमेरिकाको दाबि
एजेन्सी–अमेरिकाले उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परिक्षण असफल दाबी गरेको छ । उत्तर कोरियाको पूर्वी शहर वनशनको कल्मा हवाइक्षेत्रबाट प्रक्षेपण गरिएको केहि सेकेण्डमै ध्वस्त भएको अमेरिकी प्यासिफिक कमाण्डले जनाएको छ । प्रक्षेपण गरिएको केहि समयमै उत्तर कोरियाली क्षेप्यास्त्र ध्वस्त भएका कारण दक्षिण कोरियाली रडारले भने क्षेप्यास्त्र पत्ता लगाउन नसकेको दक्षिण कोरियाको सरकारी सञ्चार माध्यम योन्हापल
संघीय बजेट कटाउने ट्रम्पको योजना
एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यक्रमबाट खर्च कटाएर अमेरिकी रक्षा बजेट बढाउने योजना बनाएका छन् । अमेरिकाको वातावरण संरक्षण निकाय, स्टेट डिपार्टमेन्ट तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएडको बजेट कटाएर अमेरिकी सेना तथा मेक्सिकोको सीमानामा पर्खाल लगाउने कार्यक्रममा बजेट वृद्धि गर्ने ट्रम्पको योजना छ । ट्रम्पको घोषणामा स्टेट डिपार्टमेन्टको साविक खर्चबाट १० दशम
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 19
- Next Page »