एजेन्सी–अमेरिकी राष्ट्रपति बाराक ओबामाले रूस विरूद्ध नयाँ नीति लिने भएका छन् । राष्ट्रपतीय चुनावलनइ प्रभावित गरेको भन्दै अमेरीकी राष्ट्रपति ओबामाले रुसविरुद्ध नयाँ कदमको घोषणा गरेका छन् । गत नोभेम्बरमा भएको अमेरीकी राष्ट्रपतीय चुनाव ह्याक गरेर रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई विजयी बनाएको भन्दै ओबामाले रुसमाथी नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । घोषणा अनुसार रुसका दुइ
अन्तर्राष्ट्रिय
मोसुलमा स्लामिक स्टेटविरुद्ध नयाँ किसिमको आक्रमण
एजेन्सी । इराकी सुरक्षा फौजले इस्लामिक स्टेटविरुद्ध मोसुलमा नयाँ किसिमको आक्रमण सुरु गरेका छन् । इराकी सुरक्षा फौजले मोसुलको दक्षिण तर्फबाट आक्रमण सुरु गरेको इराकी आन्तरिक मामला मन्त्रालयले जनाएका छन् । ताजा आक्रमणका क्रममा इराकी सेनाले मोसुल दक्षिणका केहि भु–भागहरु मुक्त गर्न सफल भएको मन्त्रालयले जानकारी दिएको छ । नयाँ आक्रमणमा एक लाख बढी इराकी सुरक्षा फौज, केही इरकी कुर्दीस्तानका पेसमरगा सेना तथ
अफ्रिकिया एयरवेजको विमान अपहरण
एजेन्सी । लिबियाको आन्तरिक उडानमा रहेको अफ्रिकिया एयरवेजको विमान अपहरण गरिएको छ । उक्त विमानलाई अपरणपछि लिबिया नजिकैको भूमध्यसागरीय मुलुक माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमान लिबियाको दक्षिणी शहर सेबाहा बाट राजधानी ट्रिपोलीका लागि उडेको थियो । विमानमा ८२ पुरुष २८ महिला तथा एक शिशु गरी जम्मा १ सय ११ यात्रु तथा ७ जना चालक दलका सदस्यहरु रहेको माल्टाका प्रधानमन्त्रीले जानकारी
बर्लिन आक्रमणका दोषी मारिए
एजेन्सी । बर्लिनमा भएको ट्रक आक्रमणमा संलग्न भनेर विश्वास गरिएका मानिस इटालीयन प्रहरीद्वारा मारिएका छन् । इटालीको उत्तरी शहर मिलानमा प्रहरीसँगको दोहोरो गोली हानाहानमा बर्लिन आक्रमणका अभियुक्त मारिएको इटालीको समाचार संस्था अन्साले जनाएको छ । बर्लिन आक्रमणका अभियुक्त ट्यिुनिशियाली मुलका अनिस अम्री स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे मिलानमा मारिएको सुरक्षा श्रोतलाइ उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम
भारतमा बस्तु विनियमबाट गुजरा गर्न बाध्य भए सर्वसाधारण
मंसिर । भारतमा ५ सय तथा हजारका पुराना नोटमाथीको प्रतिबन्धसँगै भारतीयहरु जिवनयापन गर्न वस्तु विनिमय गर्न बाध्य भएका छन् । पुराना नोट अवैधानिक भएको तथा नयाँ ५ सय तथा २ हजार दरका नोट बैँकमा उपलब्ध नभएका कारण मानिसहरु वस्तु विनिमय गर्न बाध्य भएको सञ्चार माध्यमले जनाएका छन् । भारतको ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरु चामलसँग अन्य दैनिक उपभोग्य सामग्री साट्न सुरु गरेको बीबीसीले जनाएको छ । ज्याला दिनका
संशोधनको विपक्षमा जनमत आएपछि इटालीका प्रधानमन्त्रीले राजीनामा दिने
एजेन्सी । इटालीमा भएको संवैधानिक जनमत संग्रहमा संविधान संशोधनको विपक्षमा जनमत आएको छ । अधिकांश मतगणना भइसक्दा हालसम्म संविधान संशोधन गर्नुहुन्न भन्ने पक्षमा ६० तथा गनुपर्छ भन्ने पक्षमा ४० प्रतिशत मत जाहेर भएको छ । संविधान संशोधनको विपक्षमा जनमत आएपछि इटालीका प्रधानमन्त्री माटेयो रेन्जीले राजिनामा दिएको घोषणा गरेका छन् । आइतबार भएको जनमत संग्रहमा रेन्जीको डेमोक्र्याटिक पार्टीले संविधान संशोधनको
दक्षिण कोरियामा राष्ट्रपति विरूद्ध प्रर्दशन
एजेन्सी–दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति पार्क गुन–हेका विरुद्धमा प्रर्दशन भएको छ । प्रदर्शनमा कम्तीमा ५ लाख बढी सहभागी रहेको आयोजकले जनाएका छन् । प्रदर्शनकारीले सोलमा रहेको कोरीयाली राष्ट्रपति भवन ब्लु हाउस अगाडी प्रदर्शन गरेका थिए । प्रदर्शनलाई मध्यनजर गरेर २० हजार प्रहरी परिचालन गरिएको जनाइएको छ । प्रदर्शन शान्तीपुर्ण रहेको कोरियाली प्रहरीले जनाएको छ । प्रदर्शनकारीले हेलाइ जेल हाल्नुपर
भारतीय राज्यसभामा मोदीको विरोध
एजेन्सी–मंसिर । भारतीय राज्यसभामा मोदीको विरोध भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ५ सय र हजारका नोट अवैध भएको घोषणाका विरुद्ध भारतीय राज्यसभामा विरोध भएको हो । मोदीको घोषणाबारे भारतको माथिल्लो सदन राज्यसाभाको हिउँदे अधिवेसनमा बहस हुँदा सांसदहरुले बिरोध गरेका हुन । राज्यसभामा भएको बहसका क्रममा विपक्षी भारतीय काङ्ग्रेस पार्टी, त्रिणमुल काङ्ग्रेस, बहुजन समाज पार्टी र समाजवादी पार्टीका सां
यूजिल्याण्डमा शक्तिशाली भूकम्प
एजेन्सी–कार्तिक । न्यूजिल्याण्डको दक्षिणी टापुस्थित क्राइस्टचर्च शहरको बाहिरी भागलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । दक्षिणी टापुस्थित क्राइस्टचर्च शहरको बाहिरी भागलाइ केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का राजधानी वेलिङ्टनसाहित मुख्य शहरहरु ह्यामिल्टन र औकल्याण्डमा समेत महसुस गरिएको थियो । स्थानीय समयअनुसार राती ११ बजे भ
बंगलादेशमा हिन्दु मन्दिर र घरमा तोडफोड
एजेन्सी–बंगलादेशमा हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ । समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भीडले हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । क्रमक भिडले हिन्दु् समुदायको करिब १० वटा मन्दिर तथा २० घरमा तोडफोड तथा आगजनी गरेका छन्। केही मानिसमाथि हातपात समेत गरेको बताइएको छ । ब्रा
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 19
- Next Page »